• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, फागुन १८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

आज मधेसका चार जिल्लामा कांग्रेसको चुनावी सभा, गगन थापा चार वटै सभामा पुग्ने ।

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

  • ४. आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

  • ५. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ६. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ७. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ८. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ९. स्वास्थ्य, रोजगारी र पूर्वाधारमार्फत आत्मनिर्भर रुकुम निर्माण गर्ने नेकपाको प्रतिवद्धता

  • १०. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

आफ्नै निर्वाचन क्षेत्रमा सहिद परिवार बाट लखेटिए पुर्व मुख्यमन्त्री राज कुमार शर्मा

  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवम् पुर्व कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आफ्नै निर्वाचन क्षेत्रमा लखेटिएका छन्। चुनावी प्रचारप्रसार तथा कार्यकर्ता भेटघाटका क्रममा जिल्लाको त्रीवेणी गाउँपालिका-२ स्थित सिम्रुतु बाट शर्मालाई लखेटिएको बताईएको छ ।

    Advertisement

    नेपाली कम्युनिष्ट पार्टी नेकपा को पार्टी कार्यालय तथा सहिद प्रतिष्ठानको ताला तोडफोड गरी सभाहलमा प्रवेश गर्ने क्रममा शहिद परिवार तथा घाइते अपाङ परिवारले लखेटेको एक स्थानीयले उज्यालोपाटी लाई जानकारी दिए। घटनामा प्रत्यक्ष दर्शीका अनुसार शर्मालाई सहिद परिवारले पार्टी कार्यालय बाट लखेटेको जनाईएको छ ।

    नेता राजकुमार शर्माले पार्टी छोडेर सहिद प्रती अपमान गरेको भन्दै आक्रोशित स्थानीय सहिद तथा घाइते अपांग परिवारले जनार्दन शर्मा मुर्दावाद भन्दै नारावाजी गरेका थिए। सहिद प्रतिष्ठानको ताला फोडेपछी स्थिति तनावग्रस्त बनेको बताईन्छ । सहिद परिवारले कार्यक्रम गर्न नदिएपछि बजार क्षेत्रमा कोण सभा गरेर शर्माको टोलि फर्किएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार भवनमा झडप हुने स्थिति भएपछि तत्कालै नेपाल प्रहरी,शसस्त्र प्रहरी लगायतको संयुक्त टोली परिचालन गरेर स्थिति नियन्त्रणमा लिईएको बताएको छ । प्रहरीका अनुसार प्रलोपाले भवनमा कार्यक्रम गर्न खोज्दा विवाद उत्पन्न भएको हो ।

    शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि
    इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते
    खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की
    मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा
    आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश
    इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      दुई दिन लगाएर जाहेरी दर्ता आरोपीलाई अनुसन्धानको लागि हिरासतमा राखियो ।

    • ४.
      आठविसकोटमा काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश ।

    • ५.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ६.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    भर्खरै

    • १.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    • २.
      इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

    • ३.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ४.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ५.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ६.
      इजरायलले गर्यो इरान माथी आक्रमण हवाई सेवा ठप्प

    • ७.
      चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन् ।

    • ८.
      रुकुम पश्चिममा पाचौँ पटक उम्मेदवार बनेका जनार्दन लाई आफ्नै सहकर्मी देखि नयाँ अनुहारको चुनौती

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.