• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

निर्वाचन पछि संसद ‘सर्कस’ बन्ने देख्छु- प्रलोपा नेता सन्तोष परियार ।


  •   शनिबार, माघ २४, २०८२ मा प्रकाशित
  • प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिती कास्कीको आयोजनामा पत्रकार सम्मेलन एवं उम्मेदवार परिचय कार्यक्रम हिमालयन रिडर्स कर्नर पोखरामा सम्पन्न भएको छ । प्रलोपा बाट कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ कर्णबहादुर गुरुङ्ग र क्षेत्र नम्बर २ बाट दिपक भण्डारीको उम्मेदवारी रहेको छ भने समानुपातिक तर्फ महेश सुनार (गोदार) र दुर्गा गुरुङ रहेका छन ।

    Advertisement

    प्रमुख अतिथिको रुपमा उपस्थित भएका केन्द्रीय अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले उम्मेदवारहरुलाई जितको लागि शुभकामना दिँदै भने भदौमा जेन्जी आन्दोलन पछी एउटा अवस्थामा हामी प्रवेश गरेको र अहिले हुन लागेको नियमित निर्वाचन नभई भ्रस्टाचार विरुद्धको निर्वाचन हुने बताएका छन । उनले थपे भ्रस्टाचारको विरुद्ध हुन लागेको यो निर्वाचन सबैभन्दा भ्रस्टाचारीलाई सदनमा पुर्‍याउने निर्वाचन नहोस् ।

    बजारको भिड देख्दा सबैभन्दा खराबलाई छान्न पो उदृत भएका छौ कि भन्ने आफुलाई लागेको व्यक्त गरेका छन । उनले नयाँ भनिने र भिडलाई एउटा दिशामा लिएर हिड्नेहरुलाई संकेत गर्दै विचार नचाहिने सिद्धान्त नचाहिने तर यिनिहरुलाई भोट मात्रै चाहिने भनेका थिए । परियाले हामी अहिले लोकतान्त्रिक अभ्यासमा छौ त्यसले हामीलाई जेन्जी आन्दोलन गर्ने ठाउँमा पुर्‍यायो भने साथै जेन्जी आन्दोलनले निकै ठूलो राजनीति परिवर्तन गरेको र यसको आफुहरुले समर्थन गर्ने जनाए ।

    निर्वाचन भन्दैमा सबै राम्रा नै छानिन्छन भन्ने पनि हुँदैन कति तानाशाह निर्वाचन बाटै आएको कुरा प्रष्ट पार्दै सबैलाई अनुशासित , सचेत र नैतिक रहन आग्रह गरेका छन । त्यसैगरी हामी अनुसासित , सचेत र नैतिक भयौ भने भ्रस्टाचार हुँदैन भनेका थिए । अहिले हुन लागेको सामान्य निर्वाचन होइन प्रत्येक नागरिकले सचेत भएर सोच्ने निर्वाचन हो यदि सचेत भइएन भने हाम्रो पक्षमा मात्रै होइन अबको सरकार देशकै पक्षमा नहुन सक्ने उनले दाबी गरेका छन । पछिल्लो समय चर्चामा रहेका तर जवाफमा शुन्य देखिने अनुहारहरुलाई केन्द्रित गर्दै परियारले राजनीति भनेको जवाफ देहितामा चल्नुपर्ने तर बोल्न नसक्नेहरु पछि भिड लागिरहेको आरोप लगाएका छन । उनका अनुसार देशमा संविधान संसद र लोकतन्त्र कमजोरहरुलाइ चाहिने भनेका छन भने बलियाहरुलाई यी सबै नचाहिएको बताएका छन साथै कमजोरहरुलाई लोकतान्त्रिक अभ्यास चाहिन्छ संविधान चाहिन्छ भन्ने कुरा बुझ्न अनुरोध गरेका छन भने संसद जलाउनेहरुलाई संसद विघटन गर्नेहरुलाई आज संसदमा किन पठाउने भनेर प्रश्न गरेका छन ।

    पछिल्लो समय राजनीतिमा देखिएको माहोललाइ सम्बोधन गर्दै उनले भने अहिले कलाकार , डाक्टर , इन्जिनियर सबैलाई सांसद हुनु परेको छ देशमा के भइरहेको छ भन्ने बुझ्नै गाह्रो रहेको र कोहि पेशा छोडेर राजनीतिमा आउँछ भने उनिहरुलाई स्वीकार नगर्न आग्रह गरेका छन त्यस्तै गीत गाएर चर्चामा आएको भरमा सांसद हुने खोज्नेलाई खारेज गर्नुपर्ने सम्म भनेका छन । उनले अझ प्रष्ट पार्दै बोले जिम्मेवार नागरिकले आफ्नो पेशा छोडेर राजनीतिमा आउने होइन आफ्नै ठाउँ बाट काम गर्नुपर्छ ।

    अब हुन लागेको निर्वाचनमा सबै जनतालाई जिम्मेवार हुन अनुरोध गर्दै हामी जिम्मेवार भएनौ भने संसद सर्कस हुनेवाला छ भनेका छन अब संसदमा नीति नियम र कानुन बनाउन बहस हुनेवाला छैन नेताको चर्चा हुनेछ देश र जनताको हकमा बहस हुनेवाला छैन भन्ने कुरा बुझेर जनता जिम्मेवार बन्नुपर्ने जनाएका छन । साथै निर्वाचन लोकतान्त्रवादी हरुको हो कि लोकप्रियता वादीहरुको हो भनेर समेत प्रश्न समेत गरेका थिए ।

    शनिबार, माघ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
    बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
    बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
    बाढीबाट बाँचेका घर्तीको रोधन : जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु
    भोटेकोशीमा बाढी : ७५२ जनाको शव फेला

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.