• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, माघ २९, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि घट्यो सुनको मुल्य ।

मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।

आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।

सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।

रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

आज घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

  • २. रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

  • ३. इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

  • ४. प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

  • ५. बिहानै गयो भुकम्प

  • ६. गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

  • ७. आज घट्यो सुनको मूल्य

  • ८. पर्यटन केन्द्रित योजनाले पोखराको धेरै विकास गर्न सकिन्छ – महेश सुनार ।

  • ९. आज फेरि बढ्यो सुनको मुल्य

  • १०. एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मेरो उम्मेदवारी पहिलो र अन्तिम हो : गोपाल शर्मा

"एक कार्यकाल जनताको प्रतिनिधि भएर काम गर्छु त्यसपछि साथिहरुलाई पालो दिन्छु "

  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
  • नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा अनलले आफ्नो उम्मेदवारी पहिलो र अन्तिम पटक भएको स्पष्ट पार्नुभएको छ।

    Advertisement

    रुकुम जिल्लाको बाँफिकोट गाउँपालिका–७ र ८ मा आयोजित नेता–कार्यकर्ता तथा मतदातासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले आफू यसअघि एकपटक प्रदेश सभा सदस्य र मन्त्रीसमेत भइसकेको स्मरण गराउँदै, त्यसबेलै दोहोरिएर माननीय नबन्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो।

    प्रतिस्पर्धी उम्मेदवारतर्फ संकेत गर्दै उहाँले भन्नुभयो,“म सातौँ वा दसौँ पटक पनि मै हुनुपर्छ भन्ने सोचमा छैन। एक कार्यकाल तपाईंहरूको प्रतिनिधि भएर जिम्मेवारी पूरा गर्ने हो, त्यसपछि पार्टीको काममा फर्किने हो र नयाँ साथीहरूलाई अवसर दिने हो।”

    उम्मेदवार शर्माले रुकुम जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको संगठन अत्यन्त बलियो रहेको दाबी गर्दै संगठनकै बलमा आफूले भारी मतान्तरले चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेको बताउनुभयो।

    • गोपाल शर्मा
    • नेपाली कम्युनिष्ट पार्टी
    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।
    रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य
    एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?
    आज घट्यो सुनको मूल्य
    गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

    लोकप्रिय

    • १.
      जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

    • २.
      रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमै

    • ३.
      इमानदारीता नै मेरो पहिचान हो – नेकपा उम्मेद्वार शर्मा

    • ४.
      प्रलोपा कास्कीको पत्रकार सम्मेलन तथा उम्मेदवार परिचय कार्यक्रम ।

    • ५.
      बिहानै गयो भुकम्प

    • ६.
      गुलाफको फुल लिएर गाउँगाउँमा पुगे नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढा

    भर्खरै

    • १.
      आज पनि घट्यो सुनको मुल्य ।

    • २.
      मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

    • ३.
      मेयर र सांसदबीचको फरक जनतालाई बुझाउन आवश्यक छ – शोविता गौतम ।

    • ४.
      आज देखि मैदानमा खटिदै निर्वाचन प्रहरी ।

    • ५.
      सल्यानमा जीप दुर्घटना एकको मृत्यु तीन घाइते ।

    • ६.
      रुकुम पश्चिममा एचपिभी खोप अभियान सुरु,१८ सय बढी बालबालिका लाई लगाउने लक्ष्य

    • ७.
      एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ८.
      जनार्दन शर्मा लाई खुलापत्र : रुकुम अझैसम्म किन पछाडि छ ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.