• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

सकियो १४औं संस्करणको पोखरा महोत्सव ।


  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
  • पोखरा : युवाको जागर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथै शिक्षा स्वास्थ्य खेलकुद र पर्यटनको लागि गत पुष २९ गते देखि आयोजना गरिएको १४औँ पोखरा महोत्सव आइतबार सकिएको छ ।

    Advertisement

    पुष २९ गते देखि माघ ११ गतेसम्म युनाइटेड क्लब पोखराले आयोजना गरेको १४औँ संस्करणको पोखरा महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले समापन गरेका छन । पोखराकै उत्कृष्ट महोत्सव पोखरा महोत्सवलाई रातो किताबमा राखेर महानगरले अगाडि बढाएको भन्दै मेयर आचार्यले समापन समारोहमा पोखरा महोत्सव एक पृथक महोत्सव साथै पोखराको गौरव बोकेको महोत्सव रहेको बताएका थिए ।

    महोत्सव आयोजना सँगै युनाइटेड क्लब पोखराले पोखरा २७ मा निर्माण गरिरहेको युनाइटेड छात्रावास निर्माणका लागि महानगरको तर्फबाट आवश्यक साथ सहयोग गरिने समेत मेयर आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन सँगसँगै महोत्सव आयोजना गरि गरिरहेको सामाजिक कार्यको उनले प्रशंसा गरेका थिए ।

    त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका लागि महानगरको तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आयोजना गरि गरिरहेको सामाजिक कामको समेत मेयर आचार्यले प्रशंसा गरे ।

    पोखरामा खुल्ला चिडियाखाना निर्माण सँगै निर्माणधिन युनाइटेड छात्रावास लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा युनाइटेड क्लबले गरिरहेको कामको प्रसंशा गर्दै महोत्सवमा स्थानीय उत्पादनलाई महत्त्व दिएर आफ्ना पालिकाका कृषकहरुलाई समेत सहभागी गराएकोमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धन्यवाद व्यक्त गरेका थिए ।

    पोखरा महोत्सव १४औँ संस्करणमा आइपुग्दा युनाइटेड क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सवसँग ९औँ संस्करण देखि लगातार ६ वर्ष सहकार्य गर्न पाउँदा गर्व लागेको भन्दै महोत्सवको मुख्य प्रायोजक रबि एण्ड शन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटरका निर्देशक बिनोद रौनियारले आगामी दिनमा पनि सँगै अगाडि बढ्ने बताएका छन ।

    १२ दिनसम्म सञ्चालित महोत्सव आयोजना गरिएको पहिलो दिन देखि नै हरेक दिन दिउँसो ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति राखिएको थियो भने राति पनि ख्याती प्राप्त कलाकारहरुको लाइभ कन्सर्ट राखिएको थियो भने महोत्सवलाई दुई लाख पचास हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन साथै करिब ९ करोड बढीको कारोबार भएको व्यवसायिहरु बाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उप-समिति संयोजक जयराम आचार्यले बताएका छन ।

    सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
    बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन
    बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
    बाढीबाट बाँचेका घर्तीको रोधन : जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु
    भोटेकोशीमा बाढी : ७५२ जनाको शव फेला

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.