• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

रुकुम पश्चिममा काम गर्ने गोपाल, जस लिने जनार्दन

"हेलिकप्टरमा डोजर बोकेर सडक निर्माण  "

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिम निर्वाचन क्षेत्रमा राजनीतिक रंग बढेको छ । स्थानीय तथा राष्ट्रिय स्तरका नेताबीचको प्रतिष्पर्धाले जनतालाई पनि व्यस्त बनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्माले उम्मेदवारी दर्ता पछि रुकुम पश्चिम र पूर्वमा सबै विकास आफुले गरेको दाबी गरेका छन् । उनले भनेका छन्, “मैले हेलिकोप्टरबाट डोजर झारेर बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए ।” यो भनाइ चुनावी माहोलमा चर्चा भएको छ र यसलाई स्थानीयहरुले विभिन्न रूपमा व्याख्या गरिरहेका छन् ।

    Advertisement

    जनार्दनको अभिव्यक्ति प्रति अहिले टिकाटिपणी भैरहेको छ। साविक रुकुममा २०६० सालमा जिल्ला सदरमुकाम खलंगामा गाडी पुगेको थियो। त्यसपछि भित्री सडकहरु बिस्तारै विस्तार हुँदै गए। द्वदकाल पछि तत्कालिन माओवादी सत्तामा गएपछि जिल्लामा विस्तारै पूर्वाधार विकासले गति लिन थाल्यो। अहिले राजनीतिक दलहरु आफुले जसलिने होडमा देखिन्छन। जनार्दनले आफुले हेलिकप्टरमा डोजर बोकेर खनेको सडकमा प्रचण्ड हिडेको भनेर भ्रम फैलाईएको बताईएको छ।

    उज्यालोपाटी सँग कुराकानी गर्दै नेकपाका एक नेताले भने, २०६६ / ६७ तिरको कुरा हो। रुकुममा सडक पुगेको थियो। तर रुकुमकोटका केही गाउँमा पुगेको थिएन। त्यस क्षेत्रलाई सडक मार्गमा जोड्न हेलिकप्टर बाट डोजर बोकेको हो। तर माओवादी निकट ठेकेदार हरिवाबू पन्तले पार्टीलाई दिएको पैसा उक्त हेलिकप्टरको भाडा दिएईको थियो। त्यो बेलामा जनार्दनले बजेट विनियोजन गरेर वा पैसा दिएर डोजर बोकेको होईन। प्रभाकरले जनता लाई झुक्याएर आफुले श्रेय लिन खोजेका हुन्। ,उनले भने।

    नेकपाका अर्का नेता हरिभक्त खड्का छन् ,यो डोजर बोकेको हेलिकप्टर भाडा हामीले ज्यान जोखिममा राखेर ठेकेदार हरिबाबु पन्तलाई राप्ती लोगमार्गको ठेक्का एकलौटी पारेका थियौँ। र उसैले तत्कालिन माओवादी पार्टीलाई दिएको कमिसनले भाडा तिरेको थियोे । यसको श्र्य जनार्दन भन्दा पनि हामीलाई जान्छ। जनार्दनले आफुले खनेको बाटोमा प्रचण्ड हिडेको भनेर अभिव्यक्ति दिनु आफैमा लज्जास्पद हो।

    रुकुममा अर्को हेलिकप्टर बाट डोजर ढुवानी हो। रुकुम पश्चिमको आठबिसकोटमा २०७८ सालमा आठबिसकोटको वडा नम्बर–१ चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो। साझेबगर–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याइएको थियो। उक्त हेलिकप्टरको ढुवानीको केही खर्च पालिका र बाँकी प्रदेश सरकारले व्यवस्थापन गर्ने भनिएको थियो। सोही अनुसार कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेश सरकार मार्फत व्यवस्थापन गरेको बताइन्छ ।

    गोपाल शर्माले भने , “म कर्णाली प्रदेशको अर्थमन्त्री हुँदा बजेटको व्यवस्था गरेर डोजर बोकेर गाउँ–गाउँमा सडक खनिएको हो। त्यो बेला प्रचारभन्दा कामलाई प्राथमिकता दिइयो, त्यसैले आज सडक देखिन्छ।” तर यहाँ त् मैले गरेको काम पनि अर्कैले गरेको भन्दै गलत प्रचार भैरहेको छ। उनका अनुसार कठिन भूगोल, सीमित स्रोत र जोखिमका बाबजुद पनि स्थानीय आवश्यकता हेरेर सडक निर्माण अघि बढाइएको थियो। “त्यो समयमा सडक खोल्नु सपना जस्तै थियो, तर हामीले निर्णय गर्‍यौँ र काम गरेर देखायौँ,” उनले थपे।

    रुकुम पश्चिममा पछिल्लो समय विकास र राजनीतिक श्रेयको विषयलाई लिएर बहस चर्किँदै गएको छ। स्थानीय तहदेखि जिल्लासम्म सञ्चालन भएका विभिन्न पूर्वाधार, सामाजिक तथा जनसरोकारका कामहरूमा मैदानमा खटिने व्यक्ति एक र सार्वजनिक मञ्चमा जस लिने नेता अर्काे देखिएको भन्दै स्थानीयवासी असन्तुष्ट देखिन थालेका छन्। स्थानीय स्रोतहरूका अनुसार गाउँ–गाउँमा सडक खोल्ने, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी जस्ता कामहरूमा गोपाल शर्मा निरन्तर सक्रिय रूपमा खटिँदै आएका छन्। बजेट व्यवस्थापनदेखि उपभोक्ता समितिसँग समन्वय, अनुगमन र समस्या समाधानसम्म उनी प्रत्यक्ष रूपमा संलग्न रहने गरेको स्थानीयहरूको भनाइ छ।

    • गोपाल शर्मा
    • जनार्दन शर्मा
    बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.