• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • २. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ३. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ४. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ५. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ६. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ७. आमा : ममताकी महासागर

  • ८. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

  • ९. दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • १०. पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

युवाहरुको साहसी नेतृत्वले गण्डकीमा खेलकुदको ऐतिहासिक उपलब्धि ।


  •   मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
  • पोखरा : सु–शान्त परिवारको आयोजनामा गण्डकी प्रदेशस्तरीय यू–१४ अन्तरविद्यालय ह्यान्डबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याएको भन्दै कदरस्वरूप पाँच जना युवालाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्मान गरेका छन् भने प्रतियोगिताले खेलमैदान मात्र होइन, युवा नेतृत्वको क्षमतासमेत उजागर गरेको छ ।

    Advertisement

    मुख्यमन्त्री द्वारा सम्मानित हुनेहरूमा क्लब अध्यक्ष तथा कार्यक्रम निर्देशक परिबेश थापा, कार्यक्रम सञ्चालक तथा सचिव सुदर्शन कोइराला, कोषाध्यक्ष विज्ञान क्षेत्री, सदस्य आयुष शर्मा र उप–सचिव चिरन थापा रहेका छन् साथै सीमित स्रोतसाधनका बाबजुद पनि योजनाबद्ध तयारी, प्रभावकारी समन्वय र अनुशासित व्यवस्थापनमार्फत प्रदेशस्तरीय प्रतियोगितालाई उदाहरणीय रूपमा सम्पन्न गरेका थिए ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीले विद्यालय तहबाट खेलकुदको विकास गर्न यस्ता युवाको पहल निर्णायक हुने बताएका छन । उनले खेल केवल प्रतिस्पर्धा नभई अनुशासन, नेतृत्व र भविष्य निर्माणको माध्यम भएको उल्लेख समेत गरे ।

    गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका यू–१४ उमेर समूहका विद्यालय टिमहरूको सहभागितासहित सम्पन्न प्रतियोगिताले ह्यान्डबल खेलप्रति विद्यार्थीहरूको आकर्षण बढाएको छ साथै प्रदेशस्तरमा नयाँ खेल प्रतिभा पहिचान र खेल संस्कृतिको विस्तारमा यो प्रतियोगिता महत्वपूर्ण बनेको आयोजक पक्षको भनाइ छ।

    सु–शान्त परिवारको यस पहलले गण्डकी प्रदेशमा युवा नेतृत्वमा पनि उच्चस्तरीय खेलकुद कार्यक्रम सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको छ।

    मङ्गलबार, माघ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने
    मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
    नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह
    आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

    लोकप्रिय

    • १.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • २.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ३.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ४.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ५.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ६.
      सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.