नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सभा संसदीय दलको दल नेतामा मंगल बहादुर शाही चयन भएका छन्। उनलाई आज पार्टीले चयन गरेको हो।
पुर्व मंत्री समेत रहेका शाही तत्कालिन माओवादी बाट कर्णाली प्रदेशमा मंत्री भएका थिए। शाहीले कर्णाली प्रदेशको समग्र विकास, सुशासन र जनताको हकहितका आफ्नो नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।