काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
Advertisement
मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा थापाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।
‘मनोनयन दर्ताको समय सकियो । सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ ।