• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

आज यी ठाउँमा हुने छ भारी वर्षा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

लोकप्रिय समाचार

  • १. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ४. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ५. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ७. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • ८. दुर्गा प्रसाई फेरी पक्राउ

  • ९. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

आउने चुनाव नेपाली कम्युनिष्ट पार्टीले जित्छ – माधव नेपाल

"रुकुम पश्चिम पुगेर माधवले भने  "

  •   शनिबार, पुष २६, २०८२ मा प्रकाशित
  • नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जित हासिल गर्ने दाबी गरेका छन्।

    Advertisement

    नेकपा रुकुम पश्चिमले आयोजना गरेको पार्टी एकता सन्देश सभा कार्यक्रममा बोल्दै नेपालले कम्युनिष्ट आन्दोलन अझै बलियो अवस्थामा रहेको भन्दै जनताको विश्वास पुनः कम्युनिष्ट शक्तितर्फ फर्किंदै गएको बताएका हुन्। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका सवालमा कम्युनिष्ट पार्टी नै जनताको भरोसायोग्य शक्ति भएको दाबी गरे।

    “देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा लैजान कम्युनिष्ट विचार अपरिहार्य छ,” उनले भने, “आगामी चुनावमा जनताले नेपाली कम्युनिष्ट पार्टीलाई विजयी गराउनेछन्।” मेचीमहाकाली देखि ७७ वटै जिल्ला र ७ प्रदेशमा चम्किलो तारा उदाई सक्यो। अहिले हाम्रो पार्टी लोकप्रीय भैसक्यो।

    शनिबार, पुष २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”
    फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर
    देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    लोकप्रिय

    • १.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    • ४.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

    • ६.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    भर्खरै

    • १.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • २.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    • ३.
      देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • ६.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ७.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ८.
      आज पनि घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.