रुकुम पश्चिममा बजार अनुगमन गरिएको छ। खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको टोलीले बजार अनुगमण गरेकाे हो ।
Advertisement
जिल्लाको सदरमुकाम मुसिकाेट खलङ्गा बजार र चाैरजहारी बजारका थाेक तथा खुद्रा पसल, हाेटल र खाद्य सामाग्री उत्पादन उद्योगहरू अनुगमण गरिएकाे खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका कार्यालय प्रमुख सन्ताेष दाहालले जानकारी दिए।
अखाद्य बस्तु ७७ हजार १ सय २५ मुल्य बराबरकाे म्याद गुर्जिएकाे, मिसावट सामाग्री नष्ट गरिएको हो। उनुगमनाका क्रममा ब्यवसाय दर्ता, नबिकरण, करचुक्ता लगायत म्याद गुज्रीएका सामग्रीको अनुगमन गरिएको हो।