• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

झन झन बलियो बन्दै रास्वपा पोखरामा बृहत भेला सम्पन्न ।


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिको आयोजनामा प्रदेशस्तरीय सदस्य भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सम्पन्न भएको छ ।

    Advertisement

    अत्यन्तै बाक्लो उपस्थिति सँगै करिव पच्चीस सय भन्दा धेरै सदस्यहरु पार्टी प्रवेश गरेका छन भने पार्टी प्रवेश गर्नेहरुमा काङ्ग्रेस एमालेका चर्चित नेता लगायत विभिन्न संघ संस्थामा आवद्ध तथा गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाहरु बाट स्वतस्फूर्त जनताहरुको लर्को लागेको थियो भने कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले , प्रवक्ता मनिष झा , शिव नेपाली लगायत रास्वपाको केन्द्रिय सदस्यहरु मुख्य आकर्षकका रुपमा थिए ।


    कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कास्की जिल्ला कोषाध्यक्ष बिना गुरुङले आफ्नो स्वागत मन्तव्य राखेकी थिइन । उनले देशमा सुशासन कायम गर्न नेपालीले चाहेको जस्तो नेपाल बनाउन रास्वपा लागिरहेको बताएकी चीन भने पार्टी प्रवेश गर्ने नया तथा पुराना सबै रास्वपाका सदस्यहरुलाई पार्टी प्रवेश गर्नु भनेको पार्टी प्रवेश गर्नु मात्रै होइन देश बनाउने जिम्मेवारी बोक्नु हो त्यसैले आ-आफ्नो स्थान बाट देशलाई जिम्मेवारी बहन गर्न अनुरोध गरेकी थिइन् ।

    स्वागत मन्तव्य पछि पार्टीका उप-सभापति डा.स्वर्णिम वाग्ले , प्रवक्ता मनिष झा लगायतले एकसाथ घण्टी बजाएर कार्यक्रमको समुदघाटन गरेका थिए ।

    कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै केन्द्रिय सार्वजनिक लेखा समिक्षा बिभाग प्रमुख गोकुल सापकोटाले रास्वपा रहरले होइन देश विकासको बाध्यताले जन्मिएको पार्टी भएको बताएका छन । साथै निर्वाचन नजिकिदै गरेको अवस्थामा भोट माग्न आउने पुराना दलहरुका प्रतिनिधि वा पदाधिकारीहरुलाई गाली नगर्न र बरु ३५ वर्षसम्म के गर्‍यौ भनेर प्रश्न गर्न अनुरोध गरेका छन ।

    त्यस्तै उर्जा विज्ञ श्रीराम न्यौपानेले दैनिक हजारौंको संख्यामा पार्टी प्रवेश साथै बाहिर नखुलाउने गरि हजारौं प्रतिबद्धता र नेपाली जनताहरुका बिश्वासले पार्टीलाई सशक्त बनाउँदै स्पष्ट बहुतको बाटो बलियो बन्दै गएको जनाएका छन । उनले सम्पुर्ण नेपालीहरुलाई केवल एकपटक रास्वपालाई भोट दिएर बिश्वास गर्न अनुरोध गरेका छन ।

    पुर्व पर्यटन बोर्ड विज्ञ धनञ्जय रेग्मीले पनि आफ्नो मन्तव्य राख्दै पुरानहरुले पनि काम नगरेका होईनन केहि काम भएका छन तर गन्तव्य बिनाको काम गरेको बताएका छन । उनिहरु वर्षौं देखि गलत बाटो हिडेको र विकासको लागि बलियो योजना नभएको व्यक्त गर्दै गाउँमा बल्लतल्ल बाटो पुगेको छ तर युवा छैनन् भन्दै गर्नुपर्ने काम समयमा भएन अघि नै हुनुपर्ने काम पछि भयो त्यसैले भिजन सहितको सहि दिशा देखाउनको लागि हाम्रो पार्टी प्रतिबद्ध छ भन्ने धाराणा स्पष्ट पारेका छन ।

    विवेकशील साझा पार्टी बाट पार्टी एकता पश्चात् रास्वपाको संघीय नेतृत्व मञ्च सदस्य महिला नेत्री समिक्षा बास्कोटाले सम्पुर्ण देशवासीहरु एकजुट भएर अबको चुनावमा रास्वपालाई अत्याधिक मतले विजयी गराउन अनुरोध गरेकी छन । रास्वपा कुनै पदको लागि नभई काम गर्न आएको र हामिलाई काम गर्ने ठाउँमा पुर्‍याइदिनु भन्ने मात्रै आवाज हो उनले पटकपटक हामिले पुराना दलहरुलाई अवसर दिएर हेर्‍यौ एकपटक विकल्पको रूपमा आएको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई भरोसा गरौं , रास्वपाले हामिलाई काम गर्ने ठाउँमा पुर्‍याइदिनु भनेको छ यो सबै अबको निर्वाचन बाट सम्भव छ अब बोलिमा होइन रुपान्तरण व्यबहारमा चाहिएको छ त्यसैले सबै परिवर्तन चाहने नेपालीहरुले अबको आशा केवल रास्वपा मात्रै हो भनेर प्रमाणित गर्नुपर्ने छ बेतिथिको विरुद्ध र सुशासनको पक्षमा घण्टी बजाउन अनुरोध गरेकी छन । ।

    पुर्व सांसद एवं केन्द्रिय सदस्य शिव नेपालीले पुराना दलहरु देश र जनताको हितमा भन्दा बढी आफ्नो व्यक्तित्व बिकास र आफ्ना आसेपासेहरुको आर्थिक सम्पन्नता निर्माणमा मात्रै लागिरहेका बेला केवल देश विकासको लागि रास्वपा आएको बताएका छन । उनले भने हामी कसैको विरोधमा होइन देश बनाउने कार्यमा अघि सरेका हौ एकपटक बहुमत सहित सम्मानित सदनमा पठाउन आग्रह गरेका छन ।

    पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा नेपाली काङ्ग्रेसका लोकप्रिय नेता कुमार खड्का आजकै मिति बाट औपचारिक रुपमा रास्वपा प्रवेश गरेका छन भने उनले वैकल्पिक राजनीतिको लागि रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी परिकल्पना गरेको बताएका छन । राजनीति कै लागि राजनीति गर्नेहरुले गर्दा आज देशको यो अवस्था आएको हो , दाजुभाइको गलामा पहिराउन उनेको माला अन्तर्राष्ट्रिय विमानस्थलमा लास माथी चढाउने दृश्य अत्यन्तै बीभत्स छ । देशको बजेट भन्दा धेरै रेमिटान्स आउने स्थिति निकै गम्भीर छ । देश भित्रै रोजगारीको सृजना गर्न नसकेसम्म रेमिटान्सले चलेको देश रेमिटान्स आउन बन्द हुनासाथ अवस्था झन नाजुक बन्दै जाने छ । अब रातो बत्ती बलिसकेको छ देश बर्बादीको दिशा तर्फ जाँदै छ त्यस बाट बचाउनको लागि पनि रास्वपाको आवश्यकता रहेको उनले बताए ।

    पार्टी प्रवेश गर्नेहरुको बाक्लो उपस्थितिले गर्दा आफुमा आत्मबिश्वास अझ बढेको व्यक्त गर्दै प्रवक्ता मनिष झा ले बिगतमा फोहोर राजनीति जति भयो अब त्यो हुनु हुँदैन हामिले सफा राजनीति गर्नु छ भन्दै पुराना राजनीति दलहरुलाई गाली गर्न जरुरी नरहेको बताए । रास्वपालाई स्वीकार गरेर नै तपाइहरुले धेरै साबित गरिसक्नु भयो । ४७ घन्टाको बिद्रोहले पुराना दलहरुको राजनीतिक औकात देखाइदियो पटकपटक सत्ताको खेल र पदकै आसपास रमाउन पल्केकाहरु भन्दा आफुहरु फरक भिजन लिएर आएको जनाउदै सत्ता , पद र व्यक्तिगत स्वार्थमा रास्वपा नरहेको र मानसिक र शारीरिक रूपमा सशक्त भएको बेला मात्रै राजनीति गर्ने त्यसपछि अन्य भुमिकामा लाग्ने स्पष्ट धाराणा व्यक्त गरेका छन भने देश बनाउने संघर्षको लागि तयार हुन नयाँ प्रवेश गरेका लगायत पुराना सबै सदस्यहरुलाई आग्रह गरे ।

    यदि जनतालाइ नहेपिएको भए राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म नै हुने थिएन जनतालाइ हेपियो र जनताले नै राष्ट्रिय स्वतन्त्र पार्टी बनाए जनतालाई ठगे त्यसैले जनताले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाइ मजबुत बनाए , हामी सफा राजनीतिक अभ्यासमा उभिएका छौ सफा राजनीतिक अभ्यास यस्तो अभ्यास हो जसले भ्रष्टाचार टिक्न दिदैन घन्टी एउटा चुनाव चिन्ह मात्रै होइन हामीलाई जागरण दिने सुशासन र विकसित राष्ट्र बनाउने उर्जा हो पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले आफ्ना भनाई राख्दै भने भाषण मात्रै गर्न रास्वपा आएको होइन अब जम्मा २ महिना मात्रै भासण हुने हो त्यसपछि कामै काम हुन्छ ।

    उप-सभापति डा.स्वर्णिम वाग्लेले आफ्नो पार्टीको मुख्य उदेश्य नै देशमा विकास र सुशासन रहेको स्पष्ट पार्दै स्थापनाकाल देखि अहिलेसम्मका घटनाक्रम सबै जनताको माझमा छर्लङ्ग रहेको बताउदै , देशले पहिलोपटक अवसर पाएर रास्वपा आएको होइन एक समय काङ्ग्रेसले एक समय एमालेले र एक समय माओवादीले अवसर पाएकै हुन देशमा परिवर्तनको आशा पटकपटक पलाएको छ तर हरेक पटक आशाहरु बाढेर मात्रै जनतालाई निराशा दिलाइयो त्यसको विकल्पमा उपलब्धिमुलक नतिजा दिलाउन रास्वपा लागिरहेको बताएका छन ।

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.