नेकपा (एमाले) जिल्ला कमिटी रुकुम पश्चिमको आज सम्पन्न बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नन्दराम देवकोटा र राष्ट्रिय सभाका लागि गोविन्दबहादुर केसीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
Advertisement
देवकोटा जिल्ला कमिटी अध्यक्ष अध्यक्ष हुन। भने अर्का केसी सल्लाहकार हुन। उनीहरु लाई आज बसेको बैठकले सिफारिस गरेको हो।