प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ।
Advertisement
प्रगतिशील लोकतान्त्रिक पार्टी कर्णाली प्रदेशको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार को रुपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ निवासी सुदास स्वर्णकार र आठविसकोट नगरपालिका–१० निवासी प्रेमा शाहीलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
पार्टी जिल्ला समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ।