• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

पोखरा २१ को “प्रथम सुन्तला महोत्सव” भव्यताका साथ सम्पन्न ।


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • पोखरा : “नेपालको राष्ट्रिय फल सुन्तलाको उपभोग ,स्थानीय उत्पादन पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने मुल नारासँगै पोखरा महानगरपालिका वार्ड नम्बर २१ स्थित हर्राबोटमा प्रथम सुन्तला महोत्सव२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।

    सुन्तलाको पहाड उद्घाटन गर्दै मेयर आचार्य

    Advertisement

    वर्षौ देखि विचौलीयाद्वारा हुँदै आएको बजारीकरणको रोकथाम साथै स्थानीय कृषक र उपभोक्ता बीचको दुरी घटाउने उदेश्यका साथ पोखरा महानगरपालिका वार्ड नम्बर २१ ले आयोजना गरेको उक्त महोत्सवमा पोखरा महानगरपालिका कृषि महाशाखाको संयोजन तथा वडा स्तरीय कृषि सञ्जाल पोखरा-२१ सँगको समन्वय रहेको थियो ।

    दीप प्रज्वलन

    महोत्सवको पुर्वसन्ध्यामा वडा भित्र रहेका सम्पुर्ण आमा समुह , टोल विकास समिती र विभिन्न संघ संस्थाको उल्लेखनीय सहभागिता सहित मनकामना मन्दिर देखि बाजागाजा सहित ब्यानर प्रदर्शन गरि महोत्सव आयोजना हुने स्थलसम्म झ्याकी र्‍याली ल्याइएको थियो ।

    झ्याकी र्‍याली

    झ्याकी र्‍याली महोत्सव स्थलमा प्रवेश गरेसँगै वडा अध्यक्ष दिपक सुवेदी कार्यक्रम सभा अध्यक्ष,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य विशेष अतिथि लगायत विभिन्न व्यक्तित्व संघ संस्था र राजनीतिक दलका प्रतिनिधिहरुलाई अतिथिका रुपमा आसन ग्रहण गराइ विशेष अतिथि धनराज आचार्य ज्यू बाट दीप प्रज्वलन गरि औपचारिक रूपमा महोत्सवको उद्घाटन गरिएको थियो ।

    सुन्तलाको पहाड बनाएर त्यसबाट ग्रेडिङ गरि ठुला , मझौला तथा सानो तीन तहम विभाजन गरि ए ग्रेडको सुन्तलालाई प्रती केजी १०० रुपैयाँमा उपभोक्ताहरुलाइ प्रत्यक्ष कृषक मार्फत बिक्री वितरण गरिएको थियो भने महोत्सवको आकर्षणका लागि विभिन्न स्टलमा स्थानीय सुन्तला मह समेतको व्यापार गरिएको थियो ।

    गायिका पार्वती जि.सी गायक रामजी पौडेल लगायत राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको जोडदार प्रस्तुति सँगै स्थानीय दुई विद्यालय श्री भविस्य निर्माण माध्यमिक र श्री जनचेनत माध्यमिक विद्यालयका छात्र छात्राहरुले नृत्य प्रदर्शन गरि महोत्सवको माहोललाई थप मनोरञ्जनात्मक बनाएका थिए भने अन्य विभिन्न सांस्कृतिक कार्यक्रम तथा रमाइलो खेलहरुको प्रतियोगिता समेत गरिएको थियो ।

    विगत लामो समय देखि बाहिर बाट विचौलिया आएर बजार मुल्य भन्दा कम आफुहरु द्वारा निर्धारित मुल्य दिई सुन्तला लैजाने र कृषकले आफ्नो उत्पादन अनुसारको फाइदा लिन नपाउने गतिविधि चलिरहेको अवस्थामा यश वर्ष देखि कृषक र उपभोक्ता स्वयंले प्रत्यक्ष बिक्रीवितरण गर्न पाउने वातावरण सृजना गर्ने साथै कृषकहरुको आत्मबललाई बलियो बनाउदै स्थानीय उत्पादन ,पर्यटन सँगै अर्थतन्त्रमा समेत सहयोग पुग्ने दाबी गर्दै पोखरा महानगरपालिका भित्र सबैभन्दा धेरै अर्थात ८०% सुन्तला पोखरा २१ मा उत्पादन हुँदै आएकोमा यसलाइ अझै बढाउने र सुन्तला उत्पादनमा हुने मिहेनत समस्या समाधान लगायत विविध प्रसंगमा सहकार्य गर्न पोखरा महानगरपालिका सदैव तयार रहेको मेयर धनराज आचार्यले बताएका छन ।

    पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यको कुरालाइ अझ बढाएर प्रकाश पार्दै महोत्सव तथा वडा अध्यक्ष दिपक सुवेदीले विभिन्न शिर्षकमा महानगरका ३३ वटै वडा मध्य २१ वडालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेकोमा महानगरलाई धन्यवाद दिए भने महोत्सव सफल बनाउन सहयोग गर्दै सबै क्षेत्र तथा स्थानीयहरुको उल्लेखनीय उपस्थितिको लागि आभार प्रकट गरेका थिए ।

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    निर्वाचन आयोगमा कांग्रेसको दुुई पक्षको नाराबाजी, सुरक्षा व्यवस्था कडा
    आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति
    चाहेको भए म सुविधा सम्पन्न देशमा बस्न सक्थे तर पढाई पछि देशको मायाले नेपाल फर्किएँ : बालेन
    विप्लव र मिराज बीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.