नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
Advertisement
आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले बढेर २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।