• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

एमालेले दलित माथि विभेद गरेको छ – नेता सुनार

  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा दलितलाई प्राथमिकता नदिएको बताइएको छ। मुक्ति समाज नेपालका केन्द्रिय निर्वाचन आयोग सदस्य गणेश सुनार भन्छन ,दलित समुदायलाई नेकपा एमालॆले भोट बैंकका रुपमा मात्रै लिएको छ। एमालेको ११औं महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा दलितलाइ पार्टी सदस्य सङ्ख्या पाँच बराबर १ जना प्रतिनिधि र अन्यलाइ पार्टी सदस्य तिन सय बराबर १ जना प्रतिनिधिका लागी छनोट भएको भन्दै उनले गुनासो व्यक्त गरेका छन्।

    Advertisement

    उनी भन्छन ,दलित लाई संविधानले व्यवस्था गरे बमोजिम समानुपातिक समावेशी अनुसार हुने तर महिला लाई सदस्य संख्या नचाहिने युवा लाई सदस्य संख्या नचाहिने अनि दलित लाई मात्रै ५०० सदस्य संख्या भएपछी १ जना अन्य समुदाय ले भोट नहाल्नु पर्ने दलितले मात्रै आफ्नो प्रतिनिधि चुन्ने ? के संविधानमा समानुपातिक समावेशी भएको दलितको भोट बाट प्राप्त मतले मात्रै दलित संसद हुने हो ? कि ? समग्र पार्टीले ल्याएको मत बाट हुने ?

    यसरी प्रतिनिधि छनोट गर्दा एमाले पार्टीले गम्भीर त्रुटी गरेको र यो दलित समुदाय प्रती को अपनाउन भएको बताएइको छ। प्रतिनिधि छनोटमा समेत मतभेद गरेपछि पछिल्लो समयमा एमाले भित्र आलोचना पैदा भएको छ। दलित सदस्य सङ्ख्या को आधारमा नभएर सबै सदस्य सङ्ख्या को आधारमा महिला युवाको निश्चित समावेशी कोठा अनुसार दलिलाइ पनि समानुपातिक समावेशी कोठा अनिवार्य हुनुपर्नेमा जोड दिएइको छ।

    महिला र युवा अन्य लाइ भोट गरे जस्तै दलित प्रतिनिधि लाइ पनि अनिवार्य सबैले मतदान गर्ने व्यवस्था मिलाउनु पर्छ। अन्यथा यसो नगरे दलित समुदाय भोट बैंक मात्रै बन्नु पर्ने आवश्कता छैन ।

    दलितलाई समावेशी समानुपातिक गजबको निति बनेको छ । पार्टीले दलित लाइ अधिकार दिएको छ। त्यसैले अबको नीती बि अनुसार समय अनुकुल र दलित समुदायको हित हुने गरि नेतृत्व हुनुपर्छ । ईश्वर पोख्रेल अबको पार्टी अध्यक्ष हुनुपर्छ। मुक्ति समाज नेपाल मा आवद्ध सदस्यहरुले दलित लाइ एमाले पार्टी को भोट बैंकको रुपमा मात्रै प्रयोग नगरौं । समानुपातिक समावेशी संविधानले व्यवस्था गरे अनुसार र पार्टी बिधान बमोजिमको बनाउनु आवश्यक छ।

    गणेश सुनार
    रुकुम पश्चिम त्रिवेनी ५ युवा नेता एमाले

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.