• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

गोतामकोटको ज्ञानोदय माविका पूर्व विव्यस अध्यक्ष विक माथि हातपातको घटना के हो ?

"यस्तो छ ५८ हजार अनियमितताको विवाद  "

  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ४ गोतामकोटमा रहेको ज्ञानोदय मावि चौताराको विवादले यतिबेला संजाल तातिएको छ। हिजो मंगलबार विधालयमा विवाद भएको भिडियो सार्वजनिक भएको छ।

    Advertisement

    विधालय समयमा केही युवाहरु प्रवेश गरेर भ्रस्टाचार भएको भन्दै छलफल भैरहेको बेला विवाद चर्किएपछि हातपात समेत भएको बतैइएको छ। विधालयमा रकम हिनामिना भएको भन्दै एक युवतीले युवाहरु लाई त्यसको छानविन गर्न अनुरोध गरेको र युवाहरुले उनको आग्रहमा बिधालयमा गएर छलफल भएको बुझिएको छ।

    उक्त विधालयका पुर्व विव्यस अध्यक्ष यज्ञ विक माथि बिधालय व्यवस्थापन समितिकी सदस्य भावना बुढाले हातपात र अभद्र व्यवहार गरेको घटना बाहिरिएको छ। विक विव्यस समितिको अध्यक्ष हुँदा रकम अनियमितता भएको ती युवतीको आरोप छ।

    विधालयका प्रधानाध्यापक ललित विष्टका अनुसार पुर्व विव्यस अध्यक्ष यज्ञ विकले आफ्नो कार्यकाल सकिदा ५८ हजार रुपैयाँ बचेको र सो रकम बिधालय प्रयोजनका लागी खर्च भैसकेको बताए। बिष्टले उज्यालोपाटी सँग भने, बिधालयको बिभिन्न कार्यमा प्रयोग भएको भनि खर्च भएको बिल समेत विधालयमा पेश भएको छ। ५८ हजार मध्ये बिधालयको अदालती प्रक्रियामा ३४ हजार खर्च भएको विल बिधालयमा रहेको र अन्य बाँकी पनि स्कुलकै नाममा खर्च भएको भनेर पुर्व अध्यक्षले प्रष्ट पारेको उनले बताए।

    पुर्व अध्यक्ष विक भन्छन ,केही परिचालित युवाहरुको उक्सावटमा म माथि अभद्र व्यवहार भयो। छलफलका लागी बोलाएर बिधालय परिसरमा मेरो चरित्र हत्या हुनेगरी योजनाबद्ध तरिकाले आक्रमण गर्न खोजेको बताएका छन्। बिधालयको रकम अनियमितता नभएको र आफूमाथि अन्याय भएको भन्दै कानुनी प्रक्रियामा जाने जानाकाररी दिए। विक आठबिसकोट नगरपालिकाको कार्यपालिका सदस्य समेत हुन्। उनी माथि अन्याय भएको भन्दै अहिले उनी निकट नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले सामाजिक संजालमा चर्को आवाज उठाइरहेका छन्।

    यता अभिषेक केसीको नेतृत्वमा बिधालयमा छलफलका लागी गएको समुहले भने आफुहरु सँग रकम हिनामिना भएको अडियो रेकर्ड सहितका अन्य प्रमाणहरु भएको दाबी गरेका छन्। उक्त प्रमाणहरु सोही बिधालयकी विव्यस समिति सदस्य बुढाले उपलब्ध गराएको भिडियोमा उल्लेख गरिएको छ।

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.