• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

आठबिसकोटमा द्वन्दपीडितको ७५ लाख कार्यकर्ताले बाढेर खाए, कारबाही गरौँ भन्दा उल्टै थर्काउछन – उपप्रमुख शाही


  •   मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिममा जनयुद्धका क्रममा घाइते तथा अपांग बनेका द्वन्द्वपीडितका लागि आएको राहत तथा सेवा–सुविधा उचित रूपमा वितरण हुन नसकिरहेको गुनासो सार्वजनिक भएको छ। सामाजिक सञ्जाल मार्फत स्थानीयहरूले राहत रकम साविकको माओवादीका पार्टी कार्यकर्ताले दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्।

    Advertisement

    फेसबुकमा गरिएको प्रतिक्रियामा आठबिसकोट नगरपालिकाकी उपप्रमुख धन कुमारी शाहीले साविकको माओवादी केन्द्र अन्तर्गत जनमुक्ति सेना, घाइते तथा द्वन्द्वपीडितको नाममा आठबिसकोटतर्फ आएको ७५ लाख रुपैयाँ ‘आफ्नै कार्यकर्ताले बाडेर खाएको’ उल्लेख गरेकी छन्। उनका अनुसार धेरै पीडितले न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको बताइएको छ।

    आफुले पटक पटक पालिकाको बैठक र पार्टीमा कुरा उठाउँदा कसैले नटेरेको बताएकी छन। द्वन्द्वमा ज्यान गुमाएका घाइते परिवारका लागि सरकारले दिने राहत रकम समेत पार्टीका बिचौलियाहरुले खाने गरेको उनको गुनासो छ । कार्यपालिकामा आफुले पीडितको पैसा कसले खायो? छानविन गरौँ भनेर आवाज उठाउँदा समेत आफुलाई दबाउन खोजिएको शाहीको भनाई छ ।

    शाहीले सामाजिक सञ्जालमा भनेकी भनेकी छन्,“द्वन्द्वपीडितका नाममा आएको पैसा पनि कार्यकर्ताले बाडेर खाए । पीडितका पक्षमा बोल्दा कोही सुन्दैनन्। बडी लिनेहरूले ३० लाखसम्म लिएका छन् । तर दिन्छौँ भनेर झुक्याइन्छ। दिदैनन। पीडितलाई न रोजगारी छ, न उचित व्यवस्थापन।”

    शाहीले पीडितको नाममा आउने सेवा तथा सुविधासमेत बिचौलियाले खाइदिने गरेको बताउदै अब पीडितलाई ‘फुलमाला मात्र लगाएर हुने हैन, उचित ठाउँमा सम्मानजनक व्यवस्थापन गरिनुपर्छ’ भन्ने धारणा राखेकी छन्।

    रुकुममा द्वन्द्वपीडितका घाउ–चोट तथा अपांगता अनुसार प्रदान गरिने राहत, भत्ता, पुनर्स्थापना तथा रोजगारीका कार्यक्रमहरू प्रभावकारी नहुँदा अझै पनि धेरै पीडित समस्या बोकेरै बसेका छन्। यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने स्थानीयको भनाई छ।

    • उपप्रमुख धन कुमारी शाही
    • द्वन्द पीडित
    मङ्गलबार, मङि्सर २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.