नेपाली बजारमा सुनको मूल्य आज ११ सय रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ९०० सय रुपैयाँले घटेको सुन आज ११ सयले घटेको हो।
Advertisement
मूल्य घटेसँगै एक तोला सुनको भाउ २ लाख ५२ हजार २०० पुगेको छ। शुक्रबार प्रतितोला सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।