• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

आफ्नै श्रीमानले बिलेटले घाटी रेटेर गरे श्रीमतीको हत्या प्रयास अवस्था गम्भीर ।


  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
  • सुजन बिश्वकर्मा : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वार्ड नम्बर ६ मग्मामा श्रीमान विकास सार्कीले आफ्नै श्रीमती राधा सार्कीको घाँटीमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन।

    Advertisement

    अहिले उनको जिल्ला स्थित सल्ले अस्पतालमा उपचार भइरहेको छ । युवतीको स्वास्थ्य अवस्था आज तीन दिन बित्दा समेत गम्भीर रहेको पारिवारिक श्रोतले जनाएको छ ।

    पीडित युवतीका बुवा दत्ते सार्कीका अनुसार उनकी बिवाहित छोरी कक्षा १० मा अध्ययनरत छन्।२ वर्ष अगाडि मात्रै उनीहरु प्रेम बिबाह मार्फत बैवाहिक जीवनमा बाधिएका थिए । विका र राधा । केहि समय देखि श्रीमान श्रीमती भारतमा सँगै बस्दै आएका थिए । अब केहि समयमा एस.ई.ई को परिक्षा दिनुपर्ने भएकोले घर परिवार र युवतीका श्रीमान विकास सार्की सहित सबैको सल्लाहमा राधा परिक्षाको तयारी गर्ने भन्दै पढ्न नेपाल आफ्नो माइती आएकी थिइन्।

    गत १० गते बुधबार राधा घरमा आएको ४ दिन भएको थियो । बाबू दैनिक मजदुरी गर्न गएका थिए । भने आमा घाँस काट्न गएकी थिइन । घरमा एक अपाङ्ग छोरा र छोरी थिए । दिउँसोको समयमा अचानक खबरै नगरी विकास भारत बाट घरमा आएर अपाङ्ग छोरालाई बाहिर धकेलेर एकाएक राधा माथी धारिलो हतियार प्रहार गर्न थालेपछि स्थानीय दुई महिलाले देखेपछि घटना बाहिर आएको थियो । छिमेकीले थाहा पाएपछि राधाको ज्यान जोगिएको थियो भने उनको अवस्था गम्भीर थियो ।

    बाँफिकोट गाउँपालिकाको प्रहरीको सहायतामा राधालाई तुरुन्तै अस्पताल लगेर उपचार गरिएको छ । भने विकास सार्की अहिले प्रहरीको हिरासतमा छन । राधाका बाबुले भनेअनुसार परिवारको तर्फबाट मुद्दा दर्ता गराइ आफ्नो छोरीको लागि न्याय र अपराधी माथी कानुनी कारबाहीको माग गरेका छन ।

    घटना घटेपछि इलाका प्रहरी कार्यालयसम्म पुग्नु अगाडि निकै डरलाग्दो बार्गेनिङ चलेको थियो । ज्यान मार्ने कसुरको यति ठुलो घटनालाई सकेसम्म मेलमिलापमा लैजानको लागि पिडक पक्ष सहित भुमिका खेल्नेहरुले ५ लाखसम्मको प्रस्ताव गरेको पीडित परिवारले बताएको छ । घटना दुई दिनसम्म मेलमिलापको प्रयास रह्यो त्यसको सुचना पाए लगत्तै उज्यालोपाटी कर्मी गण्डकी प्रदेश प्रमुख सुजन बिश्वकर्माले प्रहरीको सहायतामा उक्त घटना जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएपछि पीडित परिवारको जाहेरीमा अहिले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइ म्याद थप गरेर आरोपी सहित घटना विस्तृत बारे अनुसन्धान भइरहेको छ।

    अहिले घाइतेको घाँटीमा २८ वटा टाँका लगाइएको छ । भने पिडकलाई इलाका प्रहरी कार्यालय मार्फत हिजो मिति २०८२ मंसिर ११ गते बेलुका जिल्ला प्रहरी कार्यालय रुकुमलाई जिम्मा लगाइएको थियो बेलुका। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनका अनुसार हिजो कार्यालय समय सकिएको कारण मुद्दा आज मात्रै दर्ता भएको हो । घटना के कारणले घटेको भन्ने बारे खुल्न सकेको छैन।

    शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.