• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

रुकुम पश्चिमका सिडियोले भने – ‘मेरो भिडियोमा लाईक, कमेन्ट र सस्क्राईब गर्नु’, उपमेयरले भनिन् – ‘बानी सुधार्नु’


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी र यहाँका दुई नगरपालिकाका उपप्रमुख बीच एक बैठकमा छेड हानाहान भएको छ । तीन महिना अघि मात्र सिडियो भएर रूकुम पश्चिम आएका उपसचिव दिनेश प्रसाद थानीको कार्यशैलीलाई लिएर गुनासो बढिरहेका बेला दुई नगरपालिकाका उपप्रमुखले पनि बैठकमै उनको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

    Advertisement

    सोमबार सिडियोकै कार्यकक्षमा बोलाएको विपद् व्यवस्थान समितिको बैठकमा सिडियो थानीलाई आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाही र चौरजहारी नगरपालिकाका उपप्रमुख ईश्वरी शर्मा विएमले कार्यशैली सुधार्न भनेका छन् । बैठकमा उपप्रमुख शर्माले जनताको काम तथा गुनासा सुनाउन र समस्या समाधानको लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीको अफिसियल नम्बरमा फोन गर्दा नउठ्ने गरेको, प्रतिक्रिया नआउने गरेको गुनासो गरिन् । शर्माले बैठकमा प्रश्न गरिन् : “हाम्रो फोन नउठाउनुको कारण के हो ? यस्तो गैर जिम्मेवार बन्न मिल्छ ?”

    बैठकमा आठविसकोट नगरपालिकाका उपप्रमुख शाहीले प्रमुख जिल्ला अधिकारीलाई पटक पटक फाेन गर्दा रिसिभ नगरेपछि प्रशासन कार्यालयमै आउन बाध्य भएको बताइन् । जनताकाे मत पाएर आएका जनप्रतिनिधिलाई बेवास्ता गरेको शाहीको बुझाई छ । शाहीले आक्रोशित हुँदै भनिन्: “हामीलाई महिला भनेर हेला गरेको हो कि सदरमुकाम भन्दा टाढाका भनेर मतलब नगरेको हो ?” सिडियो भएर सेवा प्रवाह भन्दा पनि गित संगित, भिडियाे निर्माणका काममा व्यस्त भएको उनको आरोप छ ।

    शाहीको यो आरोपपछि सिडियो थानीले आफ्नो गीत तथा भिडियो हेरेको भन्दै धन्यवाद दिन भ्याए। उपमेयरको गुनासो तथा आक्रोशलाई हल्का रूपमा लिँदै सिडियो थानीले भने : ‘मेराे भिडियो हेर्नुहुदाे रैछ, भिडियो लाईक, संस्क्राईब, कमेन्ट पनि गर्नु ।’ सिडियोको गैर जिम्मेवार जवाफपछि उपप्रमुख शाहीले ‘अन्यथा साेचेर फाेन गरेको नभई प्रमुख जिल्ला अधिकारीलाई फाेन गरेकोे’ सम्झाईन् । यस अघिका सिडियोको कार्यशैली पछ्याउन भन्दै उनले थपिन : ‘काममा हुँदा उठाउन नसके कल ब्याक गर्न मिल्छ, अन्यथा बानी सुधार्नु होला ।’

    वैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि र कर्मचारीहरुले उपप्रमुखहरूले सही सवाल उठाएको भन्दै समर्थन गरेका थिए । यो खबर जन आस्थामा प्रकाशित छ ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.