स्थानीय बजारमा मंगलबार सुन चाँदीको मूल्य बढेको छ ।
Advertisement
तोलामा २ हजार २०० रुपैयाँ बढेर आज २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।