नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
शुक्रवार तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँमा कायम भएको थियो ।