रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ की ३९ वर्षीया मोती बिकको गर्भमै बच्चाको मृत्यु भएपछि उनलाई हेलिकोप्टर मार्फत उद्धार गरे सुर्खेत पठाईएको छ ।
Advertisement
शुक्रबार उनलाई रुकुम पश्चिमको मुसिकोट स्थित सल्ले बाट हेलिकप्टर मार्फत हवाई उद्धार गरिएको छ ।राष्ट्रपति महिला सशक्तिकरण परियोजना उनलाई उद्धार गरेको जिल्ला अस्पताल सल्लेले जनाएको छ ।
बच्चा को मृत्यु पश्चात् महिलाको पाठेघरमा साल आएको र रक्तस्राव भएकाले उनको अवस्था गम्भिर भएको बताईएको छ ।