नयाँ अभियानको घोषणा गरेका पुर्व मन्त्री जनार्दन शर्मा सहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका नेताहरु बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका विषयमा छलफलमा जुटेका छन।
उक्त छलफलमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा साेव लगायत सहभागी रहेका छन् । बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागी उनीहरु छलफलमा जुटेको बताएको छ।