• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

पोखरामा पर्यटकको मृत्यू

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

सुनको मूल्य बढ्यो

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • २. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ३. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ४. तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

  • ५. प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

  • ६. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ७. सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

  • ८. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ९. सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

  • १०. सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

भिडियो खिचेकै भरमा उज्यालोपाटीकर्मी विश्वकर्मा लाई धम्की


  •   सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
  • पोखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यालय समय भित्र एक कर्मचारीले फोनमा कुरा गरिरहेको भिडियो सार्वजनिक गरिदिएको भन्दै उज्यालो पाटीका गण्डकी प्रदेश प्रमुख सुजन बिश्वकर्मालाई चौतर्फी धम्की र गाली आइरहेको छ ।

    Advertisement

    अहिले सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा कर्मचारीले कर्मचारी आचारसंहिता र अनुशासनको पालना नगरी कार्यालय समय भित्र नै व्यक्तिगत फोनमा संवाद गरिरहेको देखिएको छ । सरकारी निकायका विभिन्न संस्था र शाखाहरुमा यस्ता गतिविधिहरु दिनहुँ देख्न पाइन्छ र पनि अस्पताल जस्तो संवेदनशील ठाउँमा कर्मचारीहरु संवेदनशील नहुँदा अति गम्भीर प्रकृतिका बिरामीहरुले ज्यान समेत गुमाउने जोखिम रहन्छ ।

    गत कार्तिक ९ गते करिब मध्यान्ह १२:०६ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी तर्फ बिलिङ काउन्टरमा क्षमता भन्दा धेरै र सधैं भन्दा बढी भिडभाड भएको हुन्छ । सेवाग्राहीहरुको हो-हल्ला चलिरहेको हुन्छ । त्यही भिडको लाइनमा उज्यालो पाटीका गण्डकी प्रदेश प्रमुख सुजन बिश्वकर्मा पनि सेवा लिनको लागि कुरिरहेका हुन्छन् । अचानक मान्छेहरुले यो भएन त्यो भएन भन्दै बोल्न थालेपछि अगाडि हेर्दा कर्मचारी कानमा मोबाइल राखेर बाहिरको भिडलाई बेवास्ता गर्दै गफ गरिरहेकी हुन्छिन् । त्यही समयमा खास कुरा बुझ्नकै लागि बिश्वकर्मा अगाडि जान्छन् र फोनमा कुरा गरिरहेको कर्मचारीलाई बाहिर भिड धेरै भएको गम्भीर अवस्थाका बिरामीहरुको आफन्त कुरिरहेको र फोन छोडेर सेवा दिनको लागि अनुरोध गर्छन् तर ती कर्मचारीले कुनै प्रतिक्रिया नदिइ फोनमै कुरा गरिरहन्छिन । पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि आफ्नो परिचयपत्र देखाउदै भिडियो खिच्न थालेपछि ती कर्मचारीले फोनमा कुरा गर्न बन्द गर्छिन र कुनै आत्मग्लानी बिनै सेवा दिन सुरु गर्छिन l

    घाटनाको सबै नालीबेली भिडियोमा बुझ्न सकिँदैन तर पनि कार्यालय समयमा कर्मचारी आचारसंहिता र अनुशासन बिपरित आफ्नो व्यक्तिगत मोबाइल बाट कुरा गरिरहेको दृश्य र उनेले निर्धक्क बोलिरहेको वाक्य चाहिँ प्रष्ट देख्न सकिने उक्त भिडियोमा सेवाग्राहीको भिड र गुनासो समेत सुनिन्छ । यति प्रमाण सहित जस्ताको त्यस्तै भिडियो सामाजिक सञ्जालमा राखेकै भरमा अहिले सुजन बिश्वकर्मा चौतर्फी गाली बेइज्जतीको सिकार भएको छन ।

    विभिन्न उदाहरण दिँदै कर्मचारीहरुको पनि व्यक्तिगत जीवन हुन्छ फोनमा बोल्न पाउनुपर्छ भन्दै गाली गर्नेहरुमा अधिकांश कर्मचारीहरु नै छन । अस्पताल जस्तो संवेदनशील ठाउँ अझ इमर्जेन्सी सेवामा नै यस्तो लापरबाही हुँदा एक सेकेन्डको ढिलाई बाट बिरामीले ज्यान गुमाउन परे यसको जवाफदेही को हुने ?

    एक त अस्पताल व्यवस्थापन र कर्मचारीहरुको लापरबाहीले गर्दा जहाँ बाट सेवा लिनुपर्ने हो त्यहाँसम्म पुग्नै गार्‍हो छ । एउटै कोठा नम्बर र एउटै शाखा धेरै जस्तो देखिने गरि बनाइएको त्यहा भित्र बाट २ नम्बर जाउ भनेर पठाए पनि घन्टौं लाइन बसेर पालो आएपछि अर्को २ नम्बर हो भनेर सेवाग्राहीहरुलाई सास्ती दिइरहेको र यो दुख स्वयं आफुले समेत भोगेको पत्रकार सुजनको भनाई छ ।

    • अस्पताल
    • पोखरा
    सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही
    काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न
    पोखरामा पर्यटकको मृत्यू
    सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
    सुनसरी घटना : मृतकको संख्या २ पुग्यो
    सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

    लोकप्रिय

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ३.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ४.
      तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

    • ५.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ६.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    भर्खरै

    • १.
      कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

    • २.
      काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

    • ३.
      पोखरामा पर्यटकको मृत्यू

    • ४.
      सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

    • ५.
      सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

    • ६.
      सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

    • ७.
      सुनको मूल्य बढ्यो

    • ८.
      पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.