काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार एक सय रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज एकैदिन ७ हजार बढ्यो सुनको मुल्य
आज एकैदिन ७ हजार बढ्यो सुनको मुल्य
तपाईको प्रतिक्रिया