• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज हात्तै घट्यो सुनको मूल्य

कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

आज यी ठाउँमा हुनेछ वर्षा

एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

लोकप्रिय समाचार

  • १. आज हात्तै घट्यो सुनको मूल्य

  • २. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

  • ३. आज यी ठाउँमा हुनेछ वर्षा

  • ४. ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

  • ५. एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

  • ६. कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

  • ७. आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

  • ८. दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

  • ९. सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

खराब मौसमका कारण बन्द रहेका विमान आज देखि सुचारु


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडानहरू आज बिहानैदेखि पुनः सुरु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम क्रमशः सुधारिएसँगै देशका विभिन्न गन्तव्यमा उडान सञ्चालन सुरु गरिएको हो।

    Advertisement

    विमानस्थल कार्यालयले जनाएको अनुसार आज बिहानै काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडानहरू सफलतापूर्वक सम्पन्न भएका छन्। यस्तै, पोखरा र सुर्खेतको मौसम पनि उडानका लागि अनुकूल देखिएपछि ती मार्गहरूमा पनि हवाई सेवा सञ्चालनमा आएको छ।

    विमानस्थलका अधिकारीहरूका अनुसार, हिजो दिनभर अवरुद्ध रहेका आन्तरिक उडानहरू मौसममा सुधार आउँएसँगै चरणबद्ध रूपमा सञ्चालनमा ल्याइँदै छन्। यात्रुहरूको भीड व्यवस्थापन र सुरक्षालाई प्राथमिकता दिँदै एयरलाइन्स कम्पनीहरू तयारी अवस्थामा रहेका छन्।

    अन्तर्राष्ट्रिय हवाई उडानहरू भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालनमा रहेका छन्। विमानस्थलले यात्रुहरूलाई हवाई टिकट र समयसम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरेको छ।

    • जहाज
    • सुचारु
    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज हात्तै घट्यो सुनको मूल्य
    कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग
    आज यी ठाउँमा हुनेछ वर्षा
    एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    लोकप्रिय

    • १.
      आज हात्तै घट्यो सुनको मूल्य

    • २.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ३.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ४.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ५.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ६.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    भर्खरै

    • १.
      आज हात्तै घट्यो सुनको मूल्य

    • २.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    • ३.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ४.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ५.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ६.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ७.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ८.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.