• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

आज बढ्यो सुनको मूल्य

जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

“यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ३. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ४. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ५. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ६. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

  • ९. आज यी ठाउँमा भारी वर्षा हुने

  • १०. “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

नेपाल लाइफ इन्सोरेन्स शाखा रुकुम पश्चिम द्वारा बिधालयमा शैक्षिक सामग्री हस्तान्तरण


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • नेपाल लाइफ इन्सोरेन्स शाखा कार्यालय रुकुम पश्चिमले सामाजिक उत्तरदायित्व अन्तर्गत विधालयमा अध्ययनरत बिधार्थीलाई कापि र झोला बितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका -१४ स्थित जनज्योती आधारभूत बिधालयमा ८० जना छात्रछात्रालाई एक एक वटा झोला र प्रति विधार्थी ६ वटा कापी बितरण गरिएको हो ।

    Advertisement

    त्यस्तै सोही वडाको ज्यामिरकोटमा रहेको आदर्श माविमा ७१ जना बिधार्थीलाई कापी झोला बितरण गरिएको शाखा प्रमुख हरि बोहराले जानकारी दिए । सामजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष आठबिसकोटमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख बोहराले बताए ।

    शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख धन कुमारी शाहीले नेपाल लाइफ इन्सोरेन्सले शैक्षिक सामग्री वितरण गरेर बिधार्थीलाई राहत प्रदान गरेको बताइन्। शाहीले भनिन, जिवन बिमा सँगसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सामाजिक कार्य गरेकोमा कम्पनीलाई धन्यवाद । यो कार्य आगामी दिनहरुमा पनी यस्तै बिधालयहरुमा लागु हुनेमा विश्वास व्यक्त गरिन्।

    उक्त सामग्री हस्तान्तरण कार्यक्रममा आठबिसकोटका नगर उपप्रमुख धन कुमारी शाही, शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्ट, सुचना प्रविधि अधिकृत कुबेर बस्नेत, इन्सोरेन्सका प्रमुख हरि बोहरा, बिधालयका प्रधानाध्यापक मन्सुरी खड्का लगायत बिधार्थी अभिभावकको उपस्थिति रहेको थियो ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना
    आज बढ्यो सुनको मूल्य
    जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
    प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…
    “यात्राको अर्को अध्याय” -सपना न्यौपाने
    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ५.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • ६.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    भर्खरै

    • १.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • २.
      आज बढ्यो सुनको मूल्य

    • ३.
      जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

    • ४.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • ५.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • ६.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • ७.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ८.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.