काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ ।
Advertisement
प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।
कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको बताइएको छ ।