• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

आज घट्यो सुनको मूल्य

खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

यात्रा गर्दै हुनुहुन्छ ? पहिरोले यी राजमार्ग पूर्ण रुपमा बन्द छन्

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  • २. वन अधिकृत घुससहित पक्राउ

  • ३. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • ४. जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

  • ५. भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

  • ६. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ७. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ८. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ९. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • १०. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

भाद्र पुर्णीमाको अवसरमा गोतामकोटमा मेला लाग्ने , ५२ हजार पुरस्कार राशीको भलिवल आयोजना

"महिला पुरुषले भलिवल खेलमा सहभागिता जनाउन पाइने  "

  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका-५ स्थित गोतामकोटको मिग्रीमा परम्परागत रुपमा लाग्दै आएको भाद्र पुर्णिमा मेला यस वर्ष पनि लाग्ने भएको छ । विगत ३५ वर्ष देखि लाग्दै आएको ऐतिहासिक मेलाको यस वर्ष पनि ३६ औँ संस्करणको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

    Advertisement

    मेलामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलकुदको आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष तुफान भण्डारी ( बादशाहले) जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार महिला, पुरुष भलिवल सहित सांस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षक रहेको उक्त मेला यही भदौ २३ गते बिहान १० बजे उद्घाटन हुने बताए ।

    खेलुकुद तर्फ सहभागी हुनको लागी पुरुष र महिला समुहले टिम दर्ता गर्नुपर्ने छ । जसको लागि पुरुष भलिवलको टिमदर्ता शुल्क ५ हजार २ सय रुपैयाँ र महिला तर्फ ३ हजार रुपैयाँ शुल्क लाग्ने छ । भने भलिवलमा प्रथम हुने समुहले पुरुष तर्फ क्रमश ५२ हजार रुपैयाँ , दोस्रो ३७ हजार रुपैयाँ र तृतीय हुने समुहले २७ हजार रुपैयाँ पुरस्कार पाउने छन । भने महिला तर्फ प्रथम २५ हजार दुई सय पच्चिस रुपैयाँ , दोस्रो १७ हजार १ सय १७ र तृतीय हुने समुहले १२ हजार १ सय १२ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

    आयोजक समितिका अनुसार भलिवल खुल्ला स्वच्छ वडा स्तरिय खेलाइने बताइएको छ । आठबिसकोट नगरपालिका-५ स्थित मिग्रीमा रहेको सरस्वती माविको प्राङ्गनमा सञ्चालन हुने सो मेलामा आयोजना गरिएका खेलकुदमा सहभागी हुनको लागि यही भदौ २३ गते १० बजे भित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।

    • भलिवल खेल
    • रुकुम पश्चिम
    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
    आज पनि घट्यो सुनको मुल्य
    आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
    बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द
    आज घट्यो सुनको मूल्य
    खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    लोकप्रिय

    • १.
      विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

    • २.
      वन अधिकृत घुससहित पक्राउ

    • ३.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • ४.
      जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

    • ५.
      भेरी करिडोर: पुल र सडक कहिले होलान् पूरा ?

    • ६.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    भर्खरै

    • १.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • २.
      आज पनि घट्यो सुनको मुल्य

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      बढ्यो बाढी र पहिरोको जोखिमः काठमाडौँबाट बाहिरिने सबै नाका बन्द

    • ५.
      आज घट्यो सुनको मूल्य

    • ६.
      खोलामा आएको बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

    • ७.
      ल्हेन्दे खोलामा रसुवागढी जलविद्युत्को विद्युत् उत्पादन बन्द

    • ८.
      यात्रा गर्दै हुनुहुन्छ ? पहिरोले यी राजमार्ग पूर्ण रुपमा बन्द छन्

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.