काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ले नयाँ रेकर्ड बनाएको छ । सुुन आज तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
Advertisement
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।