नेकपा (एमाले) का युवा नेता ऐन महर पक्राउ परेका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
Advertisement
रश्मिला धामीको जाहेरीको आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
धामी लामो समयदेखि नेता महरविरुद्ध आन्दोलित हुँदै आएकी छिन् ।