• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

आज यी ठाउँमा हुने छ भारी वर्षा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

लोकप्रिय समाचार

  • १. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ४. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ५. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ७. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • ८. दुर्गा प्रसाई फेरी पक्राउ

  • ९. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

आठबिसकोटका १४ वटै वडामा तीजको रौनक: भव्य सांगितिक कार्यक्रम गरिदैँ


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • नेपाली महिलाहरुको चाड हरितालिका नजिए सङ्गै गाउँ देखि शहर सम्म माहोल तात्तिएको छ । बिभिन्न संघसस्था, सरकारी कार्यालयहरुमा कार्यरत महिला दिदिबहीनीहरुले दर खाने, नाँच्ने जस्ता कार्यक्रमहरुको आयोजना गरिरहेका छन्। यसै सन्दर्भमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाभर तीज विशेष कार्यक्रम परम्परा, उत्सव र नारी सशक्तिकरणको कार्यक्रमको आयोजना गरिएको छ ।

    Advertisement

    हरितालिका तीज नजिकिँदै गर्दा नगरपालिकाभर तीजको चहलपहल बढ्दै गएको छ। महिलाहरू परम्परागत पोशाकमा सजिएर, नाचगानमा रमाउँदै, शिव–पार्वतीको आराधना लिन भएका छन्। यस वर्ष नगरपालिकाले तीजलाई भव्य रूपमा मनाउने उद्देश्यले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गरेको छ।

    १४ वटै वडामा भड्किलो र खर्चिलो नहुनेगरी तीज बिशेष कार्यक्रम मनाईएको आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख धन कुमारी शाहीले जानकारी दिईन्। शाहीले भनिन वर्षमा एकपटक आउने महिलाहरुको महान चाडको अवसरमा सामाजिक सद्भाव कायम राख्ने गरी नगरपालिकाका सबै वडाहरुमा कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक सचेतना सहित दरखाने कार्यक्रम सङ्गै नाँचगान को आयोजना गरिएको उपप्रमुख शाहीले बताइन्।

    वडा नम्वर ९ का वडा अध्यक्ष जनक बहादुर बटालाले आज आइतवार वडाको आयोजनामा तीज बिशेष कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । नगरपालिकाभर तीज कार्यक्रम मनाईरहँदा वडा नम्वर -९ मा पनि तीज बिशेष कार्यक्रमको आयोजना गरिएको बताए । तीजलाई “नारी सशक्तिकरण र सांस्कृतिक पहिचानको प्रतीक”को रूपमा उल्लेख गरे। कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य, बालबालिका, महिला द्वारा नृत्य प्रस्तुत गरिएको छ।

    महिलाहरूको सहभागितामा आयोजित तीज बिशेष कार्यक्रममा सबै वडाका गाउँ टोल तथा स्थानीय संघसंस्थाका टोल टोलीहरूको सहभागिता उल्लेखनीय रहेको वडा नम्वर-५ का अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए । सामाजिक सन्देश बोकेको तीज वडा नम्वर -५ मा पनि बिबिध साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको हो ।

    यस वर्षको तीज कार्यक्रम केवल रमाइलोमा सीमित नरही सामाजिक सन्देश पनि बोकेको र नगरपालिकाले घरेलु हिंसा विरुद्ध सचेतना, नारी शिक्षा, र आत्मनिर्भरता सम्बन्धी सूचना राखेर जनचेतना फैलाएको नगरपालिकाले जनाएको छ ।

    तीज विशेष कार्यक्रमले नगरपालिकाभित्र सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश दिएको छ। फरक , फरक जात, समुदाय र उमेर समूहका महिलाहरू एउटै मञ्चमा भेला भएर नाचगान र भजनमार्फत एक आपसमा आत्मीयता बढाएका थिए ।

    तीज विशेष कार्यक्रम नगरपालिकाको सक्रियता, स्थानीय समुदायको सहयोग र महिला सहभागिताको उत्कृष्ट मिसाल बनेको छ। परम्परालाई जगेर्ना गर्दै आधुनिक सन्देश समेटिएको यो उत्सवले वर्षभरिका थकान भुलाउँदै समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ ।

    • तीज कार्यक्रम
    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”
    फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर
    देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    लोकप्रिय

    • १.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    • ४.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

    • ६.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    भर्खरै

    • १.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • २.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    • ३.
      देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • ६.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ७.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ८.
      आज पनि घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.