• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

कालिका मावि सुन्दरपानीको नव निर्मित भवन नगर प्रमुख केसी द्वारा उद्घाटन


  •   बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका-९ स्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख रवि केसीले नयाँ विद्यालय भवन उद्घाटन गरेका हुन । उक्त भवनको उद्घाटन नगरप्रमुख रवि केसी उप–प्रमुख धन कुमारी शाही, वडाअध्यक्ष जनक बहादुर बटाला र विव्यस अध्यक्ष कर्ण बहादुर बटालाले संयुक्त रूपमा गरेका हुन्।

    Advertisement

    कार्यक्रममा नगरप्रमुख केसीले विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै गुणस्तरीय शिक्षामा जोड दिने बताए । केसीले भने, “शिक्षा क्षेत्रमै लगानी गर्दा मात्र दीगो विकास सम्भव छ। यो भवन हाम्रो बालबालिकाको उज्जवल भविष्यका लागि एउटा सशक्त आधार हो।” आगामी दिनमा थप विद्यालयहरूको स्तरोन्नति सँगै शिक्षामा पनि नगरपालिका लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यस्तै उप–प्रमुख शाहीले भवन निर्माणमा स्थानियवासी, शिक्षक, अभिभावक र प्राविधिकहरूको सहकार्यप्रति आभार व्यक्त गर्दै भनिन , “शिक्षा मात्रै होइन, स्वास्थ्य, सरसफाइ र सामुदायिक विकासमा पनि नगरपालिका समान ध्यान दिइरहेको छ। यस्तो सहकार्य नै हाम्रो समृद्धिको बाटो हो ।आठ कोठे सो भवन निर्माणका लागि नगरपालिकाको पहलमा निर्माण गरिएको हो ।

    भवन उद्घाटन समारोहमा नगर प्रमुख उपप्रमुख, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा बोल्दै वडा नम्वर-९ का अध्यक्ष जनक बहादुर बटालाले नव–निर्मित विद्यालय भवनको उद्घाटन नगरपालिकाका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, बालबालिकाहरूले अब सुरक्षित र राम्रो पूर्वाधारयुक्त वातावरणमा अध्ययन गर्न पाउनेछन्।

    नगरपालिकाको विशेष अनुदानबाट कुल ४ करोड रूपैयामा कालिका मावि सुन्दरपानीको पूर्वाधार निर्माण कार्य सञ्चालन भएकोमा पहिलो वर्ष – १ करोड १५ लाख, (विद्यालय भवन निर्माण) र सेरवाल, दोस्रो वर्ष – १ करोड १५ लाख (विद्यालय घेरबार , तेस्रो वर्ष/अन्तिम वर्ष – १ करोड ७० लाख (एउटा विद्यालय भवन, फर्निचर र शौचालय निर्माण साथै विद्यालय खेल मैदान लगाएत निर्माण गरिएको बताईएको छ ।

    भवन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका आठबिसकोट का अध्यक्ष मनिराज बटाला, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव तारक बहादुर शाहीले शुभकामना मन्तव्य राखेका थिए । १ करोड १९ लाख रुपैयाँ लागतमा बनेको साढे दुई तलाको भवन सिवर्ड इन्जिनियरिङ कन्ट्रक्सन प्रालीले सम्झौता अवधिमै निर्माण गरेको हो । आज एक समारोहका बिच भवन उद्घाटन कार्यक्रमको सभाअध्यक्षता विव्यस अध्यक्ष कर्ण बहादुर बटालाले गरेका थिए । भने सञ्चालक प्रधानाध्यापक जय बहादुर बटालाले गरेका थिए।

    बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत
    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

    भर्खरै

    • १.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • २.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ३.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    • ७.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ८.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.