कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।
Advertisement
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।