• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा

आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

लोकप्रिय समाचार

  • १. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • २. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ३. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

रवि बसेको कोठाको झ्याल बन्द छ , हावा समेत छिर्दैन हिडडुल गर्न पाएका छैनन्- मानव अधिकार आयोग

"रवि धेरै कुराबाट वञ्चित छन मानव अधिकार हनन भएको छ  "

  •   सोमबार, साउन २६, २०८२ मा प्रकाशित
  • रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । सोमबार कारागारको अनुगमनपछि आयोगले लामिछानेलाई न्यूनतम मानवीय सुविधा नदिएर उनको मानवअधिकार हनन गरिएको अनुगमनका क्रममा पाइएको बताएको हो ।

    Advertisement

    अनुगमनपछि आयोगकी प्रवक्ता लिली थापाले रविलाई राखिएको थुनुवा कक्षको झ्याल थुनिएको र राम्ररी हावापास हुने अवस्था समेत नरहेको बताइन् । यसअघि रवि पक्षधरले रविलाई दयनीय अवस्थामा जेलमा राखिएको दावी गरेका थिए भने उनका विरोधीले रविले जेलमा भीआइपीको सुविधा लिइरहेको उनको कक्षमा एसीसहितको सुविधा रहेको दाबी गरेका थिए ।

    रविको मानवअधिकार हनन गरिएको र उनले सुविधा लिएको भन्ने परस्पर विरोधाभासपूर्ण तर्कहरु सामाजिक संजालसहित संचारमाध्यममा समेत आएपछि आयोग आफैं कारागारको अनुगमन गर्न अग्रसर भएको थियो । अनुगमनपछि मानवअधिकार आयोगले रविको मानवअधिकार हनन गरिएको तर्कलाई पुष्टि गरेको छ ।

    • रवि लामिछाने
    सोमबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार
    बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध
    सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ
    सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा
    आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

    लोकप्रिय

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ३.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    • २.
      बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

    • ३.
      सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

    • ४.
      सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    • ५.
      गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा

    • ६.
      आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

    • ७.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ८.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.