• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

आज यी ठाउँमा हुने छ भारी वर्षा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

लोकप्रिय समाचार

  • १. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ४. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ५. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ७. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • ८. दुर्गा प्रसाई फेरी पक्राउ

  • ९. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

प्रचण्ड जनार्दन टकराव बारे स्थायी कमिटीमा छलफल हुने


  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच चलेको अन्तरसंघर्षबारे स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ। स्थायी कमिटीको बैठक शुक्रबारदेखि सुरु हुँदैछ।

    Advertisement

    आज बसेको पदाधिकारी बैठकले बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। उनले सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरणबारे स्थायी कमिटी बैठकमा नै छलफल हुने बताए।

    प्रचण्ड र जनार्दनबीचको अन्तरसंघर्षबारे सोधिएको प्रश्नमा उनले भने, ‘आन्तरिक एकतालाई मजबुत बनाउनेबारे हरेक बैठकमा एजेन्डा हुन्छन्। जनार्दनजीको बारेमा आजको बैठकमा चर्चा भएको छैन। आजको बैठक संक्षिप्त भएको छ। स्थायी कमिटी बैठक बस्ने बेलामा यसबारे मैले व्यक्तिगत धारणा दिन वाञ्छनीय हुँदैन।’

    स्थायी कमिटीलगत्तै माओवादीको पदाधिकारी बैठक बस्ने माओवादीको तयारी छ। पछिल्लो समय प्रचण्ड र जनार्दनबीचको असमझदारी सार्वजनिक रूपमै छताछुल्ल भएको छ।

    अन्तरसंघर्षबारे एक पदाधिकारीले भने,‘आजको बैठकमा एजेन्डा तय गर्नमा केन्द्रित भयो। ठोस केही छलफल भएन। यो विषयलाई स्थायी कमिटी बैठकको एजेन्डा बनाउने कुरा भएको छ। त्यहाँ छलफल गरेर एक खालको निष्कर्षमा पुग्छ।’

    प्रचण्डले जनार्दनलक्षित गर्दै आफूले पार्टीमा जति पनि सिँगौरी खेल्न दिएको टिप्पणी गरेका छन्। भने, शर्माले पार्टी फुट्छ भनेर माथिबाटै प्रचार भइरहेको भन्दै विशेष महाधिवेशनमा केन्द्रित हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।

    • प्रचण्ड जनार्दन
    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”
    फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर
    देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    लोकप्रिय

    • १.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    • ४.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

    • ६.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    भर्खरै

    • १.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • २.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    • ३.
      देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • ६.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ७.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ८.
      आज पनि घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.