काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज एकैदिन तोलामा सुनको मुल्य २ हजार ४ सय रुपैयाँ घट्यो
आज एकैदिन तोलामा सुनको मुल्य २ हजार ४ सय रुपैयाँ घट्यो
तपाईको प्रतिक्रिया