• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

आज यी ठाउँमा हुने छ भारी वर्षा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

लोकप्रिय समाचार

  • १. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ४. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ५. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ७. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • ८. दुर्गा प्रसाई फेरी पक्राउ

  • ९. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

गोतामकोटको ज्ञानोदय माविको नयाँ भवनको शिलान्यास


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका- ४ स्थित चौतारामा नयाँ बिद्यालय भवनको शिलान्यास गरिएको छ । आज मंगलबार नगरपालिकाको गोतामकोटमा रहेको ज्ञानोदय माध्यामिक बिद्यालय को नयाँ भवन निर्माणको लागी शिलान्यास गरिएको हो ।

    Advertisement

    मंगलबार आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख धन कुमारी शाहीले बिद्यालय भवनको शिलान्यास गरेकी हुन । डिएन सी इन्फ्रास्ट्रक्चर प्रालीले निर्माण गर्न लागेको उक्त भवन २०८३ असोज २४ गते सम्म सम्पन्न गर्नुपर्ने छ । एडिबी (Asian Development Bank) को ८० प्रतिशत आर्थिक सहयोग , नेपाल सरकारको २० प्रतिशत र आठबिसकोट नगरपालिकाको सहकार्यमा नयाँ बिद्यालय भवन बन्न लागेको बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिए। बिष्टका अनुसार भुकम्प पछिको पुननिर्माणको लागि व्यवस्थित र सुरक्षित बिद्यालय निर्माण हुन लागेको जानकारी दिए ।

    शिलान्यासमा बोल्दै उपप्रमुख धन कुमारी शाहीले भनिन, शिक्षाले समाज परिवर्तन गर्छ। तर शिक्षा तब मात्र प्रभावकारी हुन्छ, जब विद्यार्थीहरू सुरक्षित, समुचित र प्रेरणादायी वातावरणमा सिक्न पाउँछन्। यही सोचका साथ, यो नयाँ भवन निर्माणको योजना ल्याएका हौँ । भवन निर्माण कार्यमा पारदर्शिता, गुणस्तर र समयको विशेष ख्याल गरिनेछ। म सम्पूर्ण समुदाय, अभिभावक र विद्यालय व्यवस्थापनलाई यो कार्यमा साथ र समर्थनका लागि अनुरोध गर्छु ।

    विपद उत्थानशिल बिद्यालय परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका भित्र ७ वटा बिद्यालय भवन निर्माण हुन लागेका छन्। जस अनुसार जनता मावि झिन्चौर, सुर्योदय मावि होली, ज्ञानोदय मावि चौतारा, बालकल्याण मावि राडी, नेपाल राष्ट्रीय मावि गत्तशैना, जनकल्याण मावि गोइरी र आदर्श मावि ज्यामिरकोटमा एकै साथ नयाँ भवन निर्माण हुने भएका हुन्।

    गोतामकोटका बिधालयमा अनुगमन

    शिलान्यास संगै आठबिसकोटको वडा नम्वर ४ र ५ मा रहेका चार वटा बिधालयको अनुगमन गरिएको हो । नगर उपप्रमुख धन कुमारी शाही, वडा नम्वर ४ का अध्यक्ष नरसिङ बिष्ट, वडा नम्वर ५ का अध्यक्ष घनश्याम भण्डारी र बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट सहितको टोलीले आज बिधालयहरुमा अनुगमन गरेको हो ।

    गोतामकोटको ज्ञानोदय मावि चौतारा, सरस्वती मावि मिग्री, मष्ट कैलाश आधारभूत बिधालय थापा गाउँ, घामटाकुरी आधारभूत बिधालय टोटाबाज मा रहेका बिधालयमा अनुगमन गरिएको हो । शैक्षिक अवस्था र भौतिक संरचनाको स्थिति बुझ्न अनुगमन गरिएको बताइएको छ ।

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”
    फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर
    देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    लोकप्रिय

    • १.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    • ४.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

    • ६.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    भर्खरै

    • १.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • २.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    • ३.
      देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • ६.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ७.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ८.
      आज पनि घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.