रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक कर्मचारी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकीछिन् ।
Advertisement
सिस्नेको वडा नम्वर ६ स्थित खोपिचार की २३ वर्षीया शाही झुण्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । उनी गाउँपालिकाको कार्यालय सहायक पद (प्रशासन शाखामा) मा कार्यरत थिईन्।
घटनाको बारे थप अनुसन्धान भैरहेको र शव अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको बताईएको छ ।