• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

नेपाललाई भारतको जवाफ : लिपुलेक मार्ग दशकौँदेखि चल्दै आएको बाटो हो, कुनै नयाँ विकास होइन

लोकप्रिय समाचार

  • १. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • २. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ३. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ४. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ५. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ६. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ७. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ८. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ९. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन निलम्बन


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई मंगलबार पदबाट निलम्बन गरिएको छ। कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको विवादास्पद फोनकलका कारण उनीमाथि आचारसंहिताको उल्लंघन गरेको आरोप लागेको हो। संविधान अदालतले उनीविरुद्ध छानबिन सुरु गरेसँगै प्रधानमन्त्रीको कार्यसम्पादनमा रोक लगाइएको छ।

    Advertisement

    ३८ वर्षीया पेटोंगटनले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर, राष्ट्रहित विपरीत भनिएको फोन संवादले उनको नेतृत्व संकटमा पारेको छ। संविधान अदालतमा पेश भएको ३६ जना सांसदहरूको निवेदनपछि उनीमाथि कारबाही प्रक्रिया अगाडि बढेको हो।

    फोन संवादमा उनले हुन सेनलाई ‘काका’ भनी सम्बोधन गर्दै आफ्नै देशको सेनाप्रति आलोचनात्मक अभिव्यक्ति दिएकी थिइन्। यसले थाइल्यान्डभित्र राष्ट्रघाती व्यवहारको आरोप ल्याएको छ।

    यद्यपि, मन्त्रीपरिषद्‌को फेरबदलपछि उनी संस्कृति मन्त्रीको भूमिकामा भने कायम रहने जनाइएको छ।

    यो विवादसँगै सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले सत्ता गठबन्धन त्यागेको छ। यसले प्रधानमन्त्री पेटोंगटनको फेउ थाइ पार्टीको बहुमत कमजोर बनाएको छ। राजधानी बैंककमा विरोध प्रदर्शन भइसकेको छ भने संसद्मा अविश्वास प्रस्ताव पेस हुने तयारीमा छ।

    पत्रकार सम्मेलनमा प्रधानमन्त्री पेटोंगटनले घटनाबारे स्पष्टिकरण दिँदै भनिन्, “यो फोनकल शान्ति स्थापनाका लागि गरिएको थियो। मेरो मनसाय देशको हितमा थियो।” तर आलोचकहरू यो दाबीलाई स्वीकार गर्न तयार देखिँदैनन्।

    थाईल्यान्ड र कम्बोडियाबीचको ८१७ किलोमिटर लामो सीमा विगतमा बारम्बार तनावको स्रोत रहँदै आएको छ। पछिल्लो समयमा भएको झडपमा एक क्याम्बोडियन सैनिकको मृत्यु भएपछि अवस्था अझ संवेदनशील बनेको छ। राजनीतिक र संवैधानिक संकटमा फसेकी पेटोंगटनको भविष्य अब संविधान अदालतको अन्तिम फैसलामा निर्भर रहनेछ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
    आज यी ठाउँमा वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • २.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ३.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ४.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ५.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ६.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    भर्खरै

    • १.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • २.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ३.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ४.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ५.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ६.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ७.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    • ८.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.