सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्रहत्या हुने गरी कमेन्ट गरेको भन्दै गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्यूरो पुगेकी छिन्।
Advertisement
साइबर अपराध कसुरमा उनले आज चार जनाविरूद्ध उजुरी दिएकी छिन्। उनले साइबर ब्यूरोको अफिसमा पुगेर खिचिएको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले लेखेकी छिन्, ‘यो लडाईं मेरो मात्रै होइन, चरित्रहत्या गर्ने अधिकार कसैको छैन, सबैलाई साथ दिनुहोला ।’