• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ३. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ४. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ५. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ६. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ७. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

आठबिसकोटमा बेवि वास प्रवर्धन सम्बन्धी अभिमुखिकरण सम्पन्न


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम — आठबिसकोट नगरपालिका वास इकाइले स्वच्छता, सरसफाइ र स्वास्थ्यमा आधारित कार्यक्रम बेवि वास प्रवर्धन (BABY WASH Promotion) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको वडा नम्वर-७ स्थित वडा कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच अभिमुखीकरण सम्पन्न भएको हो।

    Advertisement

    वडा क्षेत्रभित्रका विभिन्न गर्भवती, सुत्केरी महिला तथा सरोकारवाला निकायहरूको सहभागितामा आयोजित सो अभिमुखिकरणमा बालबालिकाको प्रारम्भिक चरणदेखि नै सुरक्षित पानी, सरसफाइ, पोषण तथा स्वच्छ व्यवहार प्रवर्धन गर्नुपर्नेमा जोड दिइयो।

    कार्यक्रममा सहभागीहरूलाई बेवि वासको अवधारणा, व्यवहार परिवर्तनका उपाय, घरमा अपनाउन सकिने क्रियाकलाप र अभिभावकहरूलाई समेत समेटेर समुदायमै प्रभावकारी रूपमा कार्यक्रम लागू गर्ने विधिबारे जानकारी दिइएको थियो।

    नगर उपप्रमुख धन कुमारी शाहीले कार्यक्रममा बोल्दै बालमैत्री वातावरण निर्माणमा यस्तो अभिमुखिकरण प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। उनले भनिन , हामीले विद्यालयहरूमा बालमैत्री शौचालय, खानेपानीको व्यवस्था र सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएका छौं। यसले बालबालिकाको स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव परेको छ।” भने गर्भवती तथा सुत्केरी महिलाहरुलाई सरसफाइ सम्बन्धि सचेतना र आवश्यक सामग्री वितरण गरेका छौँ । जसले सबै महिला दिदीबहिनीहरुको स्वास्थ्यमा सुधार ल्याउछ ।

    अभिमुखीकरण कार्यक्रममा ७ र ८ वडाका ७० जना भन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरुलाई पानी पिउने बोत्तल, कपडा- नुहाउने साबुन, म्याटिस र बच्चाको लागि ट्वाइलेट सिट बितरण गरिएको थियो ।

    कार्यक्रमको सहजीकरण सामाजिक परिचालक दिपक केसी र कर्ण केसीले गरेका थिए । भने अध्यक्षता वडा नम्वर-७ का अध्यक्ष अमृत बुढाले गरेका थिए। स्वास्थ्य शाखा प्रमुख लखन बोहोरा सहित अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । ।

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?
    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ३.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ४.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ५.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ६.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    भर्खरै

    • १.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    • २.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ३.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ५.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ६.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ७.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ८.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.