• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

आज फेरी ह्वातै घट्यो सुनको मूल्य

बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

आज यी स्थानमा हुने छ हल्का देखि भारी वर्षा

लोकप्रिय समाचार

  • १. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ७. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाले कति बजेट ल्याए ?


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमका सबै छवटा स्थानीय तह ,तीन नगरपालिका र तीन गाउँपालिकाले—आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्नो अनुमानित वार्षिक बजेट सम्बन्धित सभामार्फत सार्वजनिक गरेका छन्। चालु तथा पुँजीगत खर्च समेटिएको बजेटमार्फत सबै तहहरूले पूर्वाधार विकास, सेवा प्रवाह, सामाजिक सुरक्षा, र नीति कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिएका छन्।

    Advertisement

    यसै क्रममा सबैभन्दा बढी बजेट चौरजहारी नगरपालिकाले सार्वजनिक गरेको छ भने सबैभन्दा कम बजेट बाफिकोट गाउँपालिकाले पेस गरेको छ। प्रस्तुत विवरणहरूमा चालु खर्चको हिस्सा तुलनात्मक रूपमा बढी देखिएको छ भने पुँजीगत खर्चको हिस्सा केही कम देखिन्छ।

    कुन पालिकाले कति बजेट ल्याए ?
    मुसिकोट नगरपालिका
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ७० करोड बराबरको बजेट अनुमान गरेको छ । आजको १५ औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले आगामी वर्षका लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

    जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार २ सय अर्थात् ७५.३० प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १७ करोड २९ लाख अर्थात् २४.७० प्रतिशत मात्र रहेको छ ।

    आठबिसकोट नगरपालिका
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साढे ७६ करोड रहने भएको छ । १८ औँ नगर सभामा आज नगर उपप्रमुख धनकुमारी शाहीले ७६ कराेड ३८ लाख ६९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

    नगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात् ६४.६० र पुँजीगत तर्फ २७ करोड ४ लाख ३७ हजार अर्थात् ३५.४० प्रतिशत गरी कुल बजेट विनियोजन गरिएको हो ।
    चौरजहारी नगरपालिका
नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ८२ करोड रहेको छ । नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले नगर सभामा पेस गरेको कुल बजेट ८१ करोड ९४ लाख ८३ हजारको बजेट रहेको छ ।

    बजेट चालु तर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४.५९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको छ ।

    बाफिकोट गाउपालिका
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५० करोड २५ लाख ७४ हजार ५ सय ६३ बजेट १८ औँ गाउँ सभाकाे आजको बैठकमा पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले गाउँ सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो ।

    त्रीबेणि गाउपालिका
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५४ करोड ८६ लाख ३२ हजार बजेट गाउँ सभामा पेस गरेको छ । आज गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले गाउँ सभाको १३ ‍औँ अधिवेशनमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट पेस गर्नुभएको हो ।

    कुल बजेट मध्य चालू तर्फ ४१ करोड ५४ लाख ३२ रुपैयाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ३२ लाख अर्थात् २४.२८ प्रतिशत बजेट विनियोजन भएको छ ।

    सानिभेरी गाउपालिका
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट झन्डै ५४ करोड रहने भएको छ । १७ औँ गाउँ सभाको आजको बैठकमा उपाध्यक्ष कमला रोकाले गाउँ सभामा पेस भएको नीति तथा कार्यक्रम कार्यान्वयन तथा अनिवार्य दायित्व भुक्तानीका लागि आगामी वर्षको अनुमानित बजेट पेस गर्नुभएको हो ।
आगामी वर्षका लागि अनुमान गरिएको कुल बजेट मध्ये चालु तर्फ ३९ कराेड ३३ लाख ९२ हजार ४ सय ३२ अर्थात् ७२.८९ प्रतिशत र पुँजीगत तर्फ १४ करोड ६३ लाख १४ हजार ५ सय ६७ रुपैयाँ अर्थात् २७.११ प्रतिशत रहेको छ ।

    • रुकुम पश्चिम बजेट
    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते
    बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध
    आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
    आज यी ठाउँमा भारी वर्षा हुने
    आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    भर्खरै

    • १.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • २.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ३.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ४.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    • ५.
      आज यी ठाउँमा भारी वर्षा हुने

    • ६.
      प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

    • ७.
      आज फेरी ह्वातै घट्यो सुनको मूल्य

    • ८.
      बाढी र वर्षाका कारण यी मुख्य राजमार्ग अवरुद्ध

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.