• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. गुल्मिबाट सागर ढकाल निर्वाचित

आठबिसकोट नगर अस्पतालमा : जागिर छोडेको १ वर्ष सम्म पनि कर्मचारी लाई तलब दिएको भेटियो

  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । आठबिसकोट नगर अस्पतालले जागिर छोडेको ६ महिना सम्म पनि कर्मचारीलाई तलब दिएको पाईएको छ । नगर अस्पतालले गत वर्षको जेठमा राजीनामा दिएर जागिर छोडेकी स्वास्थ्य चौथो तहमा कार्यरत सुस्मा केसीलाई जागिर छोडेको ६ महिना पछि सम्म पनि तलब खुवाईएको पाईएको हो ।

    Advertisement

    उज्यालोपाटीलाई प्राप्त जानकारी अनुसार करार सेवामा कार्यरत केसीले गत जेठमै राजीनामा दिएर अस्पताल बाट बिधाई गरिएको थियो । अस्पतालले एक कार्यक्रमका विच बिधाई गरिएको कर्मचारीलाई निरन्तर तलब दिईएको पाइएको छ । स्वास्थ्य शाखाको लापरबाहीका कारण ०८१ असार देखि केसीलाई तलब दिईएको छ ।

    आठबिसकोटका तत्कालिन निमित्त प्रशासकीय अधिकृत मणि राज शाहले कर्मचारीलाई तलब दिँदा लापरवाही तरिकाले रुजु गरेर यस्तो खालको त्रुटी भएको बताईएको छ ।शाह अधिकृत हुँदा केसीले राजीनामा दिएर गएकी थिइन्। नगरपालिकाको लेखा शाखाका अनुसार स्वास्थ्य शाखाले जागिर छोडेका कर्मचारीको नाम नहटाएर तलब माग गरेका कारण लेखालाई जानकारी नभएको बताएको छ ।

    गत वर्ष जागिर छोडेर गएको १ वर्ष पछि मात्रै चैत महिनामा अस्पतालले आफुलाई जानकारी गराएको केसीको भनाई छ । केसी भन्छिन, मैले जागिर छोडेको १ वर्ष सम्म तलब पठाउने अनि मैले पैसा दिन्छु । नगरपालिकाको खाता मै जम्मा गर्छु । भन्दा भन्दै मलाई धम्किपुर्ण सन्देश दिने गरेकाले उनीहरुको मिलेमतो हुन सक्ने शंका भएकाले मैले छलफल गरेर मात्रै पैसा फिर्ता गर्ने भनेको छु । केहि दिनमै पैसा फिर्ता गर्छु ।

    केसीको खातामा ६ महिना बराबरको १ लाख ३७ हजार रुपैयाँ गएको देखिन्छ । २०८१ असार महिनाको र २०८१ फागुन महिनामा मंसिर महिनाको तलब केसीको खातामा गएको देखिन्छ । जागिर छोडेको १ वर्ष सम्म पनी तलब पठाईराख्नु तत्कालिन निमित्त प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको गैरजिम्मेवार देखिन्छ ।

    बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट
    दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?
    आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?
    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ३.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    • ४.
      आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    • ५.
      समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

    • ६.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • ७.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ८.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.