• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ३. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ४. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ५. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ६. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ७. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

आठबिसकोट नगरपालिकाले जफत गरेको सामग्री गाडेर नष्ट गर्यो


  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्थित राडीबजारमा नगरपालिकाले छड्के अनुगमन का क्रममा जफत गरेको मालसमान आज गाडेर नष्ट गरेको छ । सोमबार राडीबजारमा सञ्चालित पसलहरुबाट अवैध रुपमा विक्रिवितरण भैरहेका मदिरा , म्याद नाघेका खाद्यान्न तथा जङफुड जफत गरिएको थियो ।

    Advertisement

    बजार क्षेत्रबाट जफत गरिएको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको मालसमान नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिए । गौतमका अनुसार म्याद गुज्रीएका १ सय ३७ बोरा चामल , दाल र सुर्तीजन्य पदार्थ तथा जङफुडहरु नष्ट गरिएको हो । म्याद गुज्रीएका सामग्री सहित दर्ता तथा नविकरण नगरिएका पसलहरुबाट नगरपालिकाले २० हजार रुपैयाँ जरिवाना गरेको थियो । आठबिसकोट ९ स्थित ठाटीखोला नजिकै खाल्डो खनेर गाढेर नष्ट गरिएको हो ।अनुगमनका क्रममा जफत भएको मदिरा पनि केही दिन मै नष्ट गर्ने जनाईएको छ ।

    बजार अनुगमन समितिका एवम् नगर उपप्रमुख धन कुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत राजेश गौताम, प्रशासन शाखा अधिकृत नेत्र नारायण भण्डारी, बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट, लेखा शाखा प्रमुख गणेश थापा, उधोग शाखा प्रमुख त्रीपुरा चन्द, यातायात प्रमुख रत्न परियार, रोजगार संयोजक कमल भट्टराई , नगर प्रहरी प्रमुख निरज बिक र नेपाल प्रहरीको उपस्थितिमा जफत गरिएका सामग्री गाडेर नष्ट गरिएको हो ।

    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?
    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ३.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ४.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ५.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ६.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    भर्खरै

    • १.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    • २.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ३.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ५.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ६.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ७.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ८.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.