• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ३. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ४. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ५. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ६. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ७. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

आठबिसकोटमा सुविधा सम्पन्न बस पार्क उद्घाटन


  •   शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोटमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ बसपार्क उद्घाटन गरिएको छ । आठबिसकोट-९ स्थित ठाटीखोलामा रहेको बसपार्क नगरप्रमुख रवि केसीले आज उद्घाटन गरेका हुन्।

    Advertisement

    शनिवार आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले एक कार्यक्रमका बीच बसपार्क औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख रवि केसीले सञ्चालनमा आएको बसपार्कमा मात्रै गाडीहरु पार्किङ गरेर अव्यवस्थित पार्किङलाई व्यवस्थित गराउन यातायात व्यवसायी लाई आग्रह गरे, केसीले भने, सवारी साधनहरु अझैँपनी बजार क्षेत्रको बिच सडकमै पार्किङ गर्दा जोखिम सङ्गै बजार क्षेत्र कुरुप देखिने हुदाँ यसलाई यातायात समिति र व्यवसायी मिलेर सहज बनाउन निर्देशन दिएका छन्।

    आठबिसकोटमा यस अघि नर्सरी स्थित २०७९ सालमा उद्घाटन गरिएको बसपार्क हाल सम्म सञ्चालनमा आएको थिएन्। सवारी साधनहरु अझैँपनी बजार क्षेत्रको बिच सडकमै पार्किङ गरिहेका छन्। अब सुविधा सम्पन्न बसपार्क सञ्चालनमा आएपछी पार्किङ व्यवस्थित हुने बताईएको छ ।

    वसपार्क निर्माण कम्पनी गोर्ख मंगलदीपका अनुसार आवास सुविधा सहितको बसपार्क निर्माण भएको हो । कम्पनीका निर्देशक राज शाहीले भने, ३ हजार स्क्वायर मिटरको आरसीसी बसपार्क , टिकट काउन्टर, शौचालय, गेट र कम्पाउण्ड वाल सहित वायो इन्जिनियरिङ र जालिको घेराबार गरिएको बताए । बसपार्कमा २० वटा सम्म गाडी राख्न मिल्ने शाहीले बताए । उक्त बसपार्क करिब साढे ४ करोड लागतमा निर्माण भएको कम्पनीले जनाएको छ ।

    ठुलिभेरी यातायात प्रालि आठबिसकोटका अध्यक्ष केशब खड्काका अनुसार आज उद्घाटन गरिएको बसपार्कमा केहिदिन पछि मात्रै गाडीहरु बसपार्कमा राखिने बताए । खड्काले भने, बसपार्क उद्घाटन भएपनी सुरक्षा र सबै हिसाबले केहिदिन पछि मात्रै पुर्ण रुपमा गाडीहरु बसपार्कमा राखिने जानकारी दिए । बजार क्षेत्रका सबै टिकट काउन्टरहरु बसपार्कमा राखिने खड्काले बताए ।

    उद्घाटन कार्यक्रममा नगर प्रमुख रवि केसी, वडा नम्वर-९ का अध्यक्ष जनक बहादुर बटाला, उधोग बाणिज्य संघ आठबिसकोटका अध्यक्ष दिनेश चन्द , ईप्रका आठबिसकोटका प्रमुख गणेश खनाल लगायत यातायात व्यवसायिहरुको उपस्थिति रहेको थियो । दुई पटक उद्घाटन भएको नर्सरी बसपार्क सञ्चालनमा आउन नसकेपछि भखरै बनेको नयाँ बसपार्क उद्घाटन गरिएको हो ।

    पुरानो बसपार्क अर्थात नर्सरीमा गाडी पार्किङ गर्न असुरक्षित ठानिएपछी यातायात व्यवसायीहरुले उक्त बसपार्कमा पार्किङ गर्न छाडेका थिए । अहिले ठाटीखोला नजिकै अर्को सुविधा सम्पन्न काउन्टर र आवास सहितको बसपार्क निर्माण भएको छ ।

    शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?
    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ३.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ४.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ५.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ६.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    भर्खरै

    • १.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    • २.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ३.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ५.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ६.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ७.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ८.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.