• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, जेठ १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

आज घट्यो सुनको मूल्य

रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

लोकप्रिय समाचार

  • १. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • २. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ३. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • ४. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ५. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • ६. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

  • ७. चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

  • ८. आज यी ठाउँमा भारी वर्षा हुने

  • ९. रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

  • १०. आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

आज यि प्रदेशहरुमा चट्याङ सहितको भारी वर्षा हुने

  •   शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    Advertisement

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

    कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो
    आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै
    सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
    खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ
    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    लोकप्रिय

    • १.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • २.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ३.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ४.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ५.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ६.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    भर्खरै

    • १.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • २.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ३.
      सुधन गुरुङसहित रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

    • ४.
      खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

    • ५.
      आज घट्यो सुनको मूल्य

    • ६.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ७.
      पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    • ८.
      आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.