• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. गुल्मिबाट सागर ढकाल निर्वाचित

एउटै परिवारका दिदी भाई सहित ३ जना भेरी नदीमा बगे, शोकमा डुब्यो सिङ्गो गाउँ

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिका-८ मन्मै स्थित ठुलीभेरीमा पौडी खेल्ने क्रममा भेरीमा बगेर दुई जना बालबालिकाको मृत्यु भएको छ । भने एक बालिका अझै सम्म बेपत्ता छन्। आज शुक्रवार दिउँसो साढे २ बजेतिर विधालयबाट घर फर्किएपछी ठुलिभेरी नदीमा पौडी खेल्ने क्रममा एउटै घरका दिदि भाई सहित तीन जना बेपत्ता भएका थिए ।

    Advertisement

    मृत्यु हुनेमा नलगाड-८ का अन्दाजी १२ वर्षका महेश कुसारी र सोही गाउँकी १२ वर्षिया भगवती नेपाली रहेका छन्। उनीहरुलाई करिब ८ सय मिटर टाढा रहेको रुकुम पश्चिमको आठबिसकोट ९ स्थित गिजागाड खोला नजिकैको भेरी किनारामा फेला पारिएको हो । नेपाल प्रहरी, आठबिसकोट नगर प्रहरी र स्थानीयको खोजिकार्य पछी बेपत्ताको शव फेला परेको बताईएको छ । सङ्गै बेपत्ता भएकी अन्दाजी १४ वर्षिया आशा कुसारी अझै बेपत्ता अवस्थामा छन्। उनको खोजी कार्य भैरहेको छ ।

    बेपत्ता आशा र मृतक महेश एउटै परिवारका दिदि भाई हुन्। उनीहरु आठबिसकोट स्थित शहिद स्मृति नमुना माविमा अध्ययनरत भएको बुझिएको छ । एउटै वडाका ३ जना बालबालिका एकै साथ भेरीमा बगेपछी गाउँमा अहिले रुवावासी चलेको छ । मृतकको शव आठबिसकोट नगर अस्पतालमा पोस्टमार्टम पछि शब आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ । एउटै गाउँका दुई बालकको मृत्यु र एक बेपत्ता भएपछी नलगाड ८ नम्वर वडा नै शोकमा डुबेको छ ।

    नलगाड नगरपालिकाका नगर उपप्रमुख देवका लामिछाने सहित स्वास्थ्यकर्मीको टोली आठबिसकोट नगर अस्पतालमा पुगेर घटनाको बारे बुझेको थियो । बालबालिका भेरीमा बगेर बेपत्ता भएको खबर पाउना साथ आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख धन कुमारी शाही, प्रशासकीय अधिकृत राजेश गौतम, नगर प्रहरीको टोली , ईलाका प्रहरी कार्यालय आठबिसकोट बाट खटिएको प्रहरी टोली र स्थानीयले बेपत्ता भएकाहरुको खोजी कार्य तिव्र रुपमा गरेका थिए । तर भेरीमा पानीको वहाव बढेकाले र भेरीले बगाएको सुचना ढिला प्राप्त भएका कारण सकुसल उद्धार गर्न नसकिएको प्रत्यक्षदर्शीहरु बताउँछन्।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट
    दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?
    आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?
    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ३.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    • ४.
      आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    • ५.
      समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

    • ६.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • ७.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ८.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.